नेपाल दलित मुक्ति मोर्चा सुनिलस्मृति गाउँपालिका रोल्पाको अध्यक्षमा नम बहादुर विश्वकर्मा

नेपाल दलित मुक्ति मोर्चा सुनिलस्मृति गाउँपालिका रोल्पाको अध्यक्षमा नम बहादुर विश्वकर्मा


This image has an empty alt attribute; its file name is d2-1.jpg

चन्द्र रोकामगर

१० कार्तिक, सुलिचौर ।
नेकपा (माओवादी केन्द्र)को भातृ संगठन नेपाल दलित मुक्ति मोर्चा सुनिलस्मृति गाउँपालिका रोल्पाको भेला आज सुलिचौरमा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि प्रमुख संविधानसभा सदस्य एवम् रोल्पा जिल्लाको जिल्ला सभापति झक्कुप्रसाद सुवेदी, विशेष अतिथि नेपाल दलित मुक्ति मोर्चा लुम्बिनी प्रदेश संगठन समिति संयोजक एवम् जिल्ला समन्वय समिति रोल्पाको सदस्य कर्मलाल परियार, अतिथिहरुमा नेकपा (माओवाद केन्द्र) सुनिलस्मृती गाउँपालिका कमिटी रोल्पाका अध्यक्ष मनिराम बुढाथोकी, सचिव रत्न महरा, वाई.सि.एल. सुनिलस्मृति गाउँपालिका रोल्पाका संयोजक पुर्ण सुनार, वाई.सि.एल. सुनिलस्मृति गाउँपालिका– ४ वडा कमिटी सचिव माधव बि.क. लगायतको आतिथ्यता थियो ।
उक्त भेलाबाट नम बहादुर विश्वकर्माको अध्यक्षतामा ३३ जना गाउँपालिका स्तरीय समिति गठन भएको छ, उपाध्यक्ष दिना सोनी र खेमराज विश्वकर्मा, सचिव खुम नेपाली, सहसचिव शेरचन सुनार, कोषाअधक्ष्य दिल बहादुर बि.क. चयन हुनुभएको छ ।

This image has an empty alt attribute; its file name is d3.jpg

सदस्यहरुमा यमुना बि.क, आशा सुनार, चन्द्र बहादुर बि.क, तेजमान सुनार, किसान बि.क, सुरज मरन्थानी, तुकमान कामी, सुदन कामी, दिल बहादुर परियार, रुद्र बि.क, तुकमान दमाई रविलाल बि.क गणेश सुनार, रविना सुनार, लाल बहदुर परियार, सऔमति परियार, हरि सुनार, तिसर्ना बि.क, मिना बि.क, शान्ति बि.क, तिलमता बि.क, देब बहादुर बि.क, लाले परियार, झग बहादुर बि.क, जुमान बि.क, बुद्धिराम बि.क, शेर बहादुर बि.क. सहित ३३ जनाको चयन हुनुभएको हो ।

This image has an empty alt attribute; its file name is d4.jpg

साथै लिलामणी सुनारको संयोजकमा ९ सदस्य गाउँपालिका सल्लाहकार समिति समेत गठन भएको छ । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)को नेता तथा कार्यकर्ता, नेपाल दलित मुक्ति मोर्चाको नेता तथा कार्यकर्ता लगायत शुभचिन्तकहरुको उपस्थिति थियो । नम बहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन खुम बहादुर नेपालीले गर्नुभएको थियो स्वागत चन्द्र मरमथानीले सुनारले गर्नुभएको थियो ।

You may also like