लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री महराद्वारा नयाँ वर्षको शुभकामना व्यक्त


रोल्पा समाचारदाता
बैशाख १ गते

This image has an empty alt attribute; its file name is 437791403_958159792129718_7509930105591286847_n-696x1024.jpg


लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराद्वारा नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना शन्देश जारी गर्दै सबैमा शुख, शान्ति, समृद्धिको कामना गर्नुभएको छ । आज विहान जारी गर्नुभएको शुभकामना सन्देशमा नयाँ वर्ष २०८१ को शुभकामना सन्देश दिनुभएको हो ।
मुख्यमन्त्री जोखबहादुर महराद्वाराद्वारा जारी विज्ञप्तीमा भनिएको छ । नयाँ वर्ष २०८१ सालको उपललक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाई, दिदी बहिनीमा शुख, शान्ति, दीर्घायू, सुवास्थ्य समृद्धिको कामना व्यक्त गर्नुभयो । मुख्यमन्त्री जोखबहादुर महरा हस्ताक्षरीत शुभकामना विज्ञप्तीमा सुशिक्षित, सभ्य, उन्नत, तथा समृद्ध समाज र राष्ट्रको निर्माणका लागि नवितम, उद्यमशीलता र सकारात्मक सोचको विकास गरी नागरिहरुमो कर्मठ र कतव्र्यनिष्ट भावको विकासको अपेक्षासहित सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

You may also like