माओवादी केन्द्रका जोख बहादुर महरा रोल्पा १ प्रदेश (क) मा विजयी


रोल्पा समाचारदा
मंसिर ७ रोल्पा


रोल्पा समाचारदा
मंसिर ७ रोल्पा
नेपाल कम्युनिष्ट पार्टी (माअ‍ोवादी केन्द्र) कन्द्रीय सदस्य एवं स्थायी समिति सदस्य एवं बाम लोकतान्त्रिक गठबन्धनका रोल्पा निर्वाचन क्षेत्र प्रदेश (क) का उमेद्वार जोख बहादुर महराले १९४२५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
मुख्य निर्वाचन कार्यालय रोल्पाले सार्वजनिक गरेको मत परिणाम अनुसार २९८८७ गणना गर्दा (गोलाकार भित्रको हसियाँ हतौडा) १४०२० मतको मतान्तरले जोखबहादुर विजय हुनुभएको छ । उहाँको निकतम प्रतिद्वन्दी नेकपा एमालेका कमलबहादुर बुढाथोकीले ५४०५ लिनुभएको छ । रोल्पा सुनिलस्मृति गाउँपालिका वडा नं. ५ काभ्रामा जन्मिएको हो । स्थायी शिक्षक छोडेर जनयुद्धमा लाग्नुभएका लामो समय देश परिवर्तनमा लाग्नुएको थियो ।

You may also like