लुङग्री ७ हार्जङमा खोलाले बगाउँदा ३१ वर्षिय पुन बेपत्ता


चन्द्र रोकामगर


साउन २७ लुङग्री गाउँपालीका ७ हार्जङमा ठाढो खोलाले बगाउँदा एक युवक बेपत्ता भए छन । हिजो साझको समय तिर लुङग्री गाउँपालिका ७ हार्जङका करिब ३१ वर्षिय ओमप्रकाश पुनमगरलाई काठो फाल्ने खोलाले बगाएको हो ।
मंगलबार आएको अबिरल वर्षाले खोलामा पानको मात्रा बढेकोले पुन खोला पार गर्ने समयमा बगाएको थियो । पुनको खोजी कार्यमा पुरै स्थानीयबासी लागि परेका छन् । यो समाचार तयार पार्दासम्म पुन भेटिएका छैनन् ।

You may also like