नेपाली कांग्रेस रोल्पा–काठमाण्डौं र रोल्पा–दाङ सम्पर्क समितिद्वारा वित्रेणी गाउँपालिकाका अग्नि पीडितलाई राहत वितरण

नेपाली कांग्रेस रोल्पा–काठमाण्डौं र रोल्पा–दाङ सम्पर्क समितिद्वारा वित्रेणी गाउँपालिकाका अग्नि पीडितलाई राहत वितरण
साउन १४ गते, रोल्पा ।

This image has an empty alt attribute; its file name is k6-1024x461.jpg


त्रिवेणी गाउँपापिलका २ नुवागाउँका ३७ घरधुरी अग्नि पीडितहरुलाई नेपाली कांग्रेस रोल्पा–काठमाडौ सम्पर्क समिति र रोल्पा–दाङ सम्पर्क समितिद्वारा त्रिवेणी आज राहत वितरण कार्यक्रम सम्पन्न भएको छ ।

This image has an empty alt attribute; its file name is k2-1024x461.jpg
This image has an empty alt attribute; its file name is k4-1024x461.jpg

कार्यक्रममा पुर्वमन्त्री एवं नेपाली कांग्रेस रोल्पा जिल्ला सभापति अमरसिंङ पुन, पुर्व मन्त्री एवं नेपाली काँग्रेस रोल्पा संस्थापक सभापति सुरेन्द्र हमाल, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, जिल्ला प्रहरी कार्यालय रोल्पाको कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नरेश सुवेदी, शसस्त्र प्रहरी नायव उपरिक्षक होमनाथ भट्टराई, प्रमुख अनुसन्धान अधिकृत चिरञ्जीवी बुढामगर, नेपाली कांग्रेस पार्टीको नेता तथा कार्यकर्ताहरुको सहित अग्नि पीडितहरुको उपस्थिति रहेको थिया

You may also like