नेपाल राष्ट्रिय मा.वि. स्यूरी रोल्पाको अक्षय कोष स्थापनाका लागि संकलित रकम रु १९ लाख ३० हजार रकम व्यवस्थापन समितिलाई हस्तान्तरण

नेपाल राष्ट्रिय मा.वि. स्यूरी रोल्पाको अक्षय कोष स्थापनाका लागि संकलित रकम रु १९ लाख ३० हजार रकम व्यवस्थापन समितिलाई हस्तान्तरण
साउन २०
लिबाङ–रोल्पा


नेपाल राष्ट्रिय माद्यामिक विद्यालय सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पामा कक्षा दशको पढाई सञ्चालनका लागि २०७६ साल वैशाख महिनाको १८ गते सञ्चालित पहिलो चरणको आर्थिक संकलन अभियानबाट रू १९ लाख ३० हजार रकम विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । संकलित रकमबाट यस विद्यालयमा कक्षा १० को पढाई सञ्चालित सहित अन्य कार्यमा थप सहयोग पुग्ने भएको छ ।
यस विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं सुनछहरी गाउँपालिका–४ नं. वडा अध्यक्ष खड्क बहादुर घर्तीमगरले भन्नुभयो,‘यस वडामा माध्यमिक तहको पढाई सञ्चालन हुँदा विद्यार्थीहरु अध्ययनमा समस्या थियो । तर, विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै नेपाल राष्ट्रिय माद्यामिक विद्यालयमा गत शैक्षिक सत्रदेखि कक्षा ९ सम्मको पढाई शुरुवात भएको छ । पढाई सञ्चालनले विद्यार्थीहरुलाई अध्ययनमा सहज भएको छ । शैक्षिक सत्र २०७७ देखि यस मा.वि.मा कक्षा १० सम्मको पढाई सञ्चालनको उद्वेश्य सहित २०७६ साल वैशाख महिनाको १८ गतेबाट आर्थिक संकलन अभियान शुरुवात गरेका थियौं । यस अभियानलाई सार्थकता बनाउनका लागि अभियान्तमा सहभागि भई सामाजिक सञ्जाल, फोन र प्रत्यक्ष भेटघाट गरेर देश तथा विदेशमा रहेका सहयोगी मनहरुसँग परामर्श गरी रु १९ लाख ३० हजार रकम संकलन गर्न सफल भएका छौं । यस अभियानमा सक्दो सहयोग गर्नु हुने सम्पूर्ण सहयोगि निकायहरुलाई विद्यालय व्यवस्थापन समितिको तर्फबाट म आभार व्यक्त गर्दछु । यस्तै साथ सहयोग आगामी दिनमा पनि निरन्तरता रहनेछ भन्नु कुरामा म विश्वष्ट छु’ उहाँले भन्नुभयो‘ माध्यमिक विद्यालय सञ्चालनका लागि अक्षय कोष स्थापनाका लागि पहिलो चरणको अभियानबाट हामी रु १९ लाख ३० हजार रकम संकलन गर्न सफल भएका छौं । पुनः यस विद्यालय व्यवस्थापन समितिले विभिन्न सरोकारवाला निकायहरुसँगको बृहत छलफलबाट आर्थिक संकलन अभियान सञ्चालन गरेको छ । पहिलो चरणको अभियानमा यस वडाबासीमा नै सीमित बनेयौं । तर, दोस्रो चरणको अभियानलाई बृहत बनाउने तयारी समितिले गरेको छ । दोस्रो चरणको आर्थिक संकलनको अभियानमा पनि सम्पूर्ण सहयोगी मनकारी मनहरको सहयोगको अपेक्षा यस समितिले गर्दछ ।’
त्यसैगरी उहाँले यस विद्यालय व्यवस्थापन समितिले अक्षय कोष स्थापनाका लागि रु ५० लाख लक्ष्य लिएको बताउनुभयो । नोबेल कोरोना भाइरस (कोभिड–१९)को कारण आर्थिक संकलन अभियान पनि प्रभावित भयो । तर, यस अभियानबाट नसोचेको रकम संकलन भएको उहाँले बताउनुभयो । कोरोनाकै कारण दोस्रो चरणको अभियान पनि समयमा नै सञ्चालन हुन सकेको छैन । तर, दोस्रो चरणको अभियान सञ्चालनका लागि सरोकारवाला निकायहरुसँग थप समन्वय गर्दै आएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष खड्क बहादुर घर्तीमगरले जानकारी दिनुभयो ।
यस विद्यालयमा माध्यमिक विद्यालय तहको पढाई सञ्चालनका लागि सञ्चालित आर्थिक संकलन अभियानमा आर्थिक सहयोग गर्नु हुने सहयोगी दाताहरु अर्घाखाची ल्यापे निबासी अनु रोकामगरबाट रु ५ हजारु, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी गणेश पुमगरबाट रु २७ हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी रण बहादुर घर्तीमगरबाट रु बीस हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी कुलराज पुनमगरबाट रु ११ हजार १११, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी जोग बहादुर घर्तीमगरबाट रु २५ हजार ५५५, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी खड्ग बहादुर घर्तीमगरबाट २६ हजार ४५१, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी राजकुमार रानाबाट रु २६ हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी मन कुमार घर्तीमगरबाट रु १५ हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी टेकमान पुनमगरबाट रु ७ हजार ५ सय, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी विमला कामीबाट रु ७ हजार, .सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी नन्कली घर्तीमगरबाट रु १२ हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी कुल प्रशाद बुढाबाट रु १५ हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी नागरिक सचेतना केन्द्रबाट रु १० हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी मतसिङ घर्तीमगरबाट रु ५ हजार ८९९, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी जग बहादुर बि.क.बाट ३ हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी प्रेमसिङ बि.क.बाट रु १० हजार १०१, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी सन्तु कामीबाट सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासीरु १६ हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी प्रेमचित्र टोल आमा समूहबाट रु १० हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी पृथ्वीमान बुढामगरबाट रु २ हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी प्यारै घर्तीमगरबाट रु ५ हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी चेतमान घर्तीमगरबाट रु १० हजार, पाटझ्याङ सामुदायिक वन उपभोक्ता समिति सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पाबाट रु १० हजार, लसबाङ आमा समूह सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पाबाट रु ३ हजार, पोन्थोक धारा आमा समूह सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पाबाट ५ हजार, बुढाडेरा आमा समूह सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पाबाट रु ५ हजार, सिकुङ आमा समूह सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पाबाट रु ५ सय, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी दुजमन घर्तीमगरबाट रु ३१ हजार १११, प्रगती महिला विकास समिति सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पाबाट रु १० हजार, सिकुङ खानेपानी तथा सरसफाई समिति सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पाबाट रु ५ हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी धन प्रकाश टोमटाबाट रु १० हजार १०५, सुनछहरी प्रबासी यूवा क्लबबाट रु १५ हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी कुन्ज बहादुर पुनमगरबाट १० हजार ५५, चैतेथान आमा समूह सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पाबाट रु ५ हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी मनलाल घर्तीमगरबाट रु ५७ हजार ३५५, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी पुर्ण बहादुुर घर्तीमगरबाट रु ५ हजार, प्रेम हरियाली सामुदायिक वन उपभोक्ता समिति सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी रु ५ हजार, भुमेथान आमा समूह सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पाबाट रु ५ हजार, स्वच्छिक सहयोग १८ गते अभिभावकहरुबाट रु ५७ हजार ४२३, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी खिम बहादुर गुरुङबाट रु २५ हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी प्रेम बहादुर बुढामगरबाट (हाल भारतीय सेनामा कार्यरत) रु ५० हजार १०५, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी टेक बहादुर घर्तीबाट रु २० हजार, नवल जिएमंकुम पुन (रोल्पा नपा जंकोट, रोल्पा नवल जिएम हाल दाङ)बाट रु १५ हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी खड्क बहादुर घर्तीमगरबाट (हाल मलेसिया) रु २५ हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी तुले घर्तीमगरबाट रु २० हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा वडा सचिव लक्ष्मण के.सी.बाट रु २२ हजार १७०, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी एवं वडा सदस्य गणेश सुनारबाट रु १५ हजार ५५५, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी भागिलाल घर्तीमगरबाट रु १० हजार हाल कतार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी मानसिङ पुनमगरबाट ५ हजार हाल दाङ, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी एवं सुनिल स्मृति गाउँपालिका कार्यरत सुब्बा रणवीर बुढाबाट रु २५ हजार ५५५, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी सनवीर गुरुङ हाल साढदी अरबबाट रु २५ हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी एवं शिक्षक दल बहादुर पुनमगरबाट रु २३ हजार ५ सय, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी एवं शिक्षक धन बहादुर वि.क.बाट रु २३ हजार ५ सय, खगेन्द्र रोका क्षेत्रीबाट (लुंग्री गाउँपालिका गुम्चाल शिक्षक हाल पोबाङ) रु १४ हजार, रोहित खड्काबाट (लुंग्री गाउँपालिका हाल शिक्षक स्यूरी)बाट रु १३ हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पाको शिक्षक चन्द्र बहादुर बुढामगरबाट रु ११ हजार, नविन्द्र बुढाबाट (सुनछहरी–४ स्यूरी रोल्पा शिक्षक) रु ९ हजार, चुरामणी रोकामगरबाट (सुनछहरी–४ स्यूरी, रोल्पा शिक्षक) रु ९ हजार, दिलमाया बुढाबाट (सुनछहरी–४ स्यूरी, रोल्पा शिक्षक) रु ५ हजार, नजर बुढामगरबाट (सुनछहरी–४ स्यूरी रोल्पा) १५ हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी खिम बहादुर पुन हाल मलेसियाबाट रु ३५ हजार ३३३, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी चन्द्र बहादुर घर्तीमगर (हाल हाल साउदी अरब)बाट रु ८५ हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी बसाई दाङ चन्द्रसिङ घर्तीमगर (हाल दोहा कतार) बाट रु १५५ हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी टेकवीर गुरुङ (साउदी)बाट रु १० हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी बल बहादुर घर्तिमगर (हाल दाङ)बाट रु १० हजार ५१०, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी कुलमान घर्तीमगर (हाल दाङ) बाट रु १० हजार, हिमाल पुन(पोबाङ निवासी हाल व्रितिस आर्मिमा कार्यरत)बाट रु ४० हजार ५१०, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी नवराज घर्तीमगर (हाल भारतीय सेनामा कार्यरत) बाट रु ५० हजार ५ सय, नारायण पुनमगर (सुनछहरी–४ स्यूरी, रोल्पा प्रअ सुनछहरी प्रा.वि)बाट रु ५ हजार, विवेक घर्तीमगर (सुनछहरी–३ बाहिरी गाम, रोल्पा हाल शिक्षक सुनछहरी प्रा.वि)बाट रु ११ हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी नर बहादुर घर्तीमगर (हाल कतार) बाट रु २५ हजार ५५५, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी मनराज बि.क. (हाल कुवेत)बाट रु ३ हजार ५ सय, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी सिताराम पुन (हाल कटार)बाट १० हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी भिम बहादुर पुन (हाल कतार)बाट रु २० हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी रुद्रसिङ पुनमगरबाट रु ३५ हजार ५५५, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा (हाल शिक्षक सुनछहरी प्रा.वि) बालाराम घर्तीमगरबाट रु ४ हजार ५ सय, कविता गुरुङ (सुनछहरी–४स्यूरी, रोल्पा शिक्षक सुनछहरी प्रा.वि) बाट रु ३ हजार ७५०, पृथ्वी ं कुशुम बुढामगर( सुनछहरी–४ स्यूरी, रोल्पा)बाट रु ५५ हजार ५५५, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी भागिराम घर्तीमगरबाट रु ५ हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी धने सुनारबाट रु ७० हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी दिलराम टोमटाबाट सहयोग रकम रु १ लाख घोषणा हाल ८० हजार प्राप्त बाँकी २० आउन बाँकी, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी हर्कवीर बुढामगरबाट रु १५ हजार, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी ईच्छाराम सुनारबाट रु १० हजार ८०, सुनछहरी गाउँपालिका–४ स्यूरी रोल्पा निबासी भिमराज र भिउमतिबाट रु ६० हजार ५ सय, चैतेथान टोलबाट रु ९१ हजार, प्रेम चित्र टोलबाट रु ४५ हजार, फुुलबारी टोलबाट रु ९४ हजार, नौमुले टोलबाट रु ३७ हजार, चौतारी टोलबाट रु ७१ हजार, पन्थ घर्तीमगरबाट रु २५ हजार १०१, गरी पहिलो चरणको अभियानमा रु १९ लाख ३० हजार रपैया संकलन भएको थप सहयोगी निकायबाट सहयोग रकम घोषणा भएको रकम आउन बाँकी रहेको अभियानकै अभियान्ता रणबहादुर घर्तीमगरले बताउनुभयो । यस अभियानमा सक्रिय भूमिका निर्वाह गर्नु हुने अभियान्ताहरुलाई सम्मान समेत गरिएको थियो । यस सम्मानले अभियान्ताहरुलाई आगामी दोस्रो चरणको अभियानमा प्रोत्साहन गरेको छ ।

You may also like