विद्युत महशुल नबुझाउने उपभोक्ताहरुको विद्युत सेवा बन्द

विद्युत महशुल नबुझाउने उपभोक्ताहरुको विद्युत सेवा बन्द

This image has an empty alt attribute; its file name is b1.jpg


२५ भाद्र, लिबाङ ।
रोल्पा जिल्लामा एकै दिन १० जना उपभोक्ताहरुको विद्युत सेवा नेपाल विद्युत प्राविधिकरण रोल्पा वितरण केन्द्रले विद्युत सेवा बन्द गरेका छ ।
कार्यालयले एक दिन विद्युत बाँकी वाक्यौता भएका १० उपभोक्ताहरुको आज नै लाइन बन्द गरेको छ । विभिन्न ठाउँमा रहेका घर, उद्योग, संस्था, कार्यालयहरुको विद्युत सेवा बन्द गरेको कार्यालयले बताएको छ । शुक्रबारसम्म (आज) ति उपभोक्ताहरुबाट विद्युत सेवा बन्द गर्दै रु १९ हजार ८७९.६८ रुपैयाँ समेत असुल गरेको र बाँकी उपभोक्तारुको विद्युत महशुल भुक्तानी बाँकी रहेको समेत कार्यालय जानकारी दिएको छ ।

You may also like