नेकपा प्रचण्ड–माधव समूहको लुङग्री गाउँपालिकाको सचिवलय तेस्रो बैठक

नेकपा प्रचण्ड–माधव समूहको लुङग्री गाउँपालिकाको सचिवलय तेस्रो बैठक
चन्द्र रोकामगर
माघ २४ गते (सुलिचौर–रोल्पा)

This image has an empty alt attribute; its file name is c1.jpg


नेकपा प्रचण्ड–माधव समूह लुङग्री गाउँपाललिका कमिटीको सचिवालय बैठक आज सम्पन्न भएको छ ।
यस बैठकको नेपाल कम्नियुष्ट पाटी( नेकपा) लुङग्री गाउँपालीका कमिटी इञ्चार्ज तुलराम खड्काको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला समन्वय समेतका सदस्य मिना पुनमगर साथै जनप्रतिनिधिहरुको आतिथ्यता थियो । बैठकमा गाउँपालिकामा पार्टीको क्रियाकलापहरु सम्बन्धि १ नं. वडा कमिटी अध्यक्ष डोर बहादुर पुनमगर, २ नं. वडा कमिटी अध्यक्ष भिम बहादुर जिसि, ३ नं. वडा कमिटी अध्यक्ष नेम बहादुर खड्का, ४ नं. वडाको रिर्पाेट जिल्ला सदस्य वीर बहादुर खड्का, ५ नं. वडा कमिटी अध्यक्ष रिक बहादुर रोकामगर, ६ नं. वडा कमिटी सचिव जोक बहादुर बुढाथोकी र ७ नं. वडा कमिटी वडा अध्यक्ष भिम बहादुर गुरुङले रिर्पाेटिङ गर्नुभएका थियो । गाउँपालिकामा पार्टी गतिविधिहरु आगामी दिनमा कसरी सञ्चालन गर्ने योजना बैठकले तय गरेको छ । साथै गाउँपालिकामा प्रधानमन्त्री खद्क प्रसाद शर्मा ओलीको प्रतिगमनकारी कदम प्रतिनिधिसभा विघटनको विरोधको अभियानमा एक जुट भएर अगाडि बढ्ने निर्णय समेत गरेको छ ।

You may also like