सुनिलस्मृति–४ बाहेखोला नजिको वेवारिसे शवको पहिचान

सुनिलस्मृति–४ बाहेखोला नजिको वेवारिसे शवको पहिचान
मङ्सिर १५ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is b5.jpg

रोल्पा, सुनिलस्मृति गाउँपालिका–४ बाहेखोला नजिक भेटिएको शवको आज पहिचान भएको छ ।
मृतक शवमध्ये एक जना रुन्टीगढी गाउँपालिका–३ निबासी २८ वर्षका वीर बहादुर हामाल र अर्का मृतक बंगलाचुली गाउँपालिका–२ दाङका निबासी ३५ वर्षीय कृष्ण के.सी. रहेका छन् । मृतकको साथमा रहेको मोबाइल फोनको सहायता र आफन्तले चिनेपछि दुई वटै शवको पहिचान भएको हो । भिरबाट लडेर मृत्यु भएको हो वा आत्म हत्या भएको हो भन्ने कुरा खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयले यो घट्नाको अध्ययन अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ ।

You may also like