सुलिचौरबाट नारबाङका लागि छुटेको जीप हाम्जामा दुर्घटना

सुलिचौरबाट नारबाङका लागि छुटेको जीप हाम्जामा दुर्घटना
कार्तिक–२४ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is s3-3.jpg

रोल्पाको सुलिचौरबाट नारबाङका लागि छुटेको लु १ ज २३३७ नंम्बरको जीप सुनछहरी गाउँपालिका–५ जैमाकसलाको हाम्जामा आज दुर्घटना भएको छ ।
दुर्घटना ग्रस्त जीप सडकबाट करीव ६०० मिटर तल खसेको छ । चालक सहित ६ जना सवार रहेको गाडीमा सवार सबै ५ जना घाइते रहेका छन् । घाइतेहरुलाई तत्काल उद्वार गरि सुलिचौर पु¥याएर सुनछहरी गाँउपालिका अध्यक्ष आश बहादुर पुनले जानकारी दिनुभयो ।

You may also like