नेपाल मार्शल आर्टस हाप्किडो संघ रोल्पाको उपाध्यक्षमा हुकुम वली र सदस्यमा तुफान घर्तीमगर मनोनीत

नेपाल मार्शल आर्टस हाप्किडो संघ रोल्पाको उपाध्यक्षमा हुकुम वली र सदस्यमा तुफान घर्तीमगर मनोनीत
कार्तिक २४ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is f.jpg


नेपाल मार्शल आर्टस हाप्किडो संघ रोल्पा जिल्लाको उपाध्यक्ष अध्यक्षमा रोल्पा परिवर्तन गाउँपालिकानिबासी खेलाडी हुकुम वली र सदस्यमा तुफान घर्तीमगरलाई आज मनोनीत हुनुभएको छ । यस मनोनीतले संघलाई खेलकुद गतिविधि सहित संगठनिक कार्यमा सहज बन्ने भएको छ ।
यस संघको उपाध्यक्ष विकास बाठा मगर मनोनीत भएपछि रिक्त उपाध्यक्षमा हुकुम वली र सदस्यमा तुफान घर्तीमगरलाई संघले मनोनीति गरेको हो । दुबै जनाले खेलकुद विकासमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ । संघको अध्यक्ष विकास बाठामगरले उपाध्यक्ष वली र घर्तीमगरलाई संघको विधान र अनुसानमा रहि सक्रिय भूमिका निर्वाहका लागि अनुरोध गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । जिल्ला संघको गरिमा जस्तो उपाध्यक्ष र सदस्यको जिम्मोरी प्रदान गरेकोप्रति दबै जनाले संघको पदाधिकाारीहरुलाई धन्यवाद गर्नुभएको छ । साथै उहाँहरुले आफ्नो कार्यकालवधिमा आफ्नो क्षमताले भ्याएसम्म संघको हितमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

You may also like