शिक्षा क्षेत्रको सुधारका लागि रोल्पा नगरपालिकाले प्र.अ.संग कार्य सम्पादन सम्झौँता

रोल्पा समाचारदाता
भाद्र २२ गते


४० औ राष्टिय शिक्षा दिबस तथा ५३ औ अन्तर्राष्ट्रिय साक्षरता दिबसको अबसरमा रोल्पा नगरपालिकासहित जिल्लाका बिभिन्न स्थानमा मनाइएको दिबसको अबसरमा बोल्ने बक्ताहरुले अबका दिनमा शिक्षालाई पहिलो प्राथमिकता दिइए सार्बजनिक शिक्षाको सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । रोल्पा नगरपालिकाकाले सैक्षिक सुधारका लागि नगरका विद्यालय प्र.अ.संग कार्य सम्पादन सम्झौता गरेको छ ।
यस्तो कुरा रोल्पा नगरपालिकाद्वारा भएको शिक्षा दिवसको अवसरमा सम्पन्न कार्यक्रमम बताएका हुन् । खस्कदो शिक्षा प्रणालि र अब्यबहारिक शिक्षण सिकाइका बारेमा गम्भिर समीक्षा गर्न आबस्यक रहेकोमो समेत जोड दिनुभएको छ । जिल्लाकादश स्थानीयभित्रकाविद्यालयहरुले आफैनै तरीकाले कार्यक्रम गरेका थिए । शिक्षादिबसको अबसरमा हिजो रोल्पा नगरपालिकामा ७२ वटा विद्यालयकाप्रधान्नाध्यापकशिक्षकलगाएतको सहभागिता रहेको थियो । सेभ द चिल्ड्रेनको सहजिकरण,मानबअधिकार सचेतन केन्द्र हुरेक रोल्पाको समन्वय तथा रोल्पा नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा रोल्पा नगरपालिकाको समग्रवर्तमानशैक्षिकअवस्था, शैक्षिक सुधारका भावी कार्ययोजनाका बारेमा नगर शिक्षा अधिकारी महेन्द्रपराजुलीले कार्यपत्रप्रस्तुत गर्नभएको थियो, कार्यपत्रमाथि पत्रकार खेमबुढाले टिप्पणी गर्नुभएको थियो । नगरस्तरीयबक्तत्वकला प्रतियोगिता, उत्कष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको थियो । नगरपालिकाको शैक्षिक अवस्था सुधार्न तथा विद्यालयहरुको नतिजा उत्कृष्ट बनाउन नगरक्षेत्र भित्रका विद्यालयहरुका प्रधानाध्यापकहरुसंग कार्यसम्पादन सम्झौता गरिएको छ । औपचारिक कार्यक्रमका वीच बालकल्याण नमूना मा. वि., लिबाङका प्रधानाध्यापक मधुसुदन प्रोख्रेलले कार्य सम्पादन सम्झौता गर्नुभएको थियो । यस वर्ष रोल्पा नगरपालिका भित्रउत्कृष्ट हुने विद्यालय, शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरिएकोछ । ।सतप्रतिशत विद्यार्थी भर्ना गर्ने नगरपालिकाको लक्ष्य अनुसार सत प्रतिशत विद्यार्थी भर्ना गर्न सफल वडा नं ं४ लाई समेत सम्मान गरिएको छ । शिक्षा दिवसकै अवसरमा नगरस्तरीय प्रतिया गिता सम्पन्न भएको छ । हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणाली सवलीकरण भन्ने बक्तृत्वकला प्रतियोगितामा विभिन्न विद्यालयका सात जना छात्राहरु सहभागि भएका थिए । रोल्पा नगरपालिकाका नगर प्रमुख पूर्ण केसीको अध्यक्षता जिसस, रोल्पाका प्रमुख राजबहादुरबुढाको प्रमुख आतिथ्यता, नगर उप्रमुख मनकुमारी घर्तीमगर, र प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नेकपा, रोल्पाका अध्यक्ष सुरेन्द्रथापा घर्तीमगर , नेपाली कांग्रेसका कार्यवाहक सभापति किशोरआचार्य लगायतले धारणा राख्नु भएको थिया ेभने कार्यक्रमको सन्चालन नगर सिक्षा अधिकारी महेन्द्र पराजुली घर्तीगर भएको थियो ।

You may also like