गांगादेव गाउँपालिकामा १८ गतेदेखि विद्यालय सञ्चालनको तयारी

गांगादेव गाउँपालिकामा १८ गतेदेखि विद्यालय सञ्चालनको तयारी
असोज ११ गते (लिबाङ) राेल्पा ।


This image has an empty alt attribute; its file name is g1.jpg

रोल्पाको गंगादेव गाउँपालिकाले १८ गतेदेखि विद्यालय सञ्चालनको तयारी गरेको छ । कोरोनाको कारण बन्द शिक्षण संस्थाहरु विस्तार सञ्चालन हुँदै छन् ।
यस गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षता बसेको बैठकले कोभिड–१९ का कारण गाउँपालिकाभित्रका बन्द सबै विद्यालय सञ्चालनको निर्णय पारित भएको छ । बैठकमा गाउँपालिका उपाध्यक्ष रिता घर्ती, १ नं. वडा अध्यक्ष अजमत डाँगी, २ नं. वडा अध्यक्ष भुपाल दमाई, ३ नं. वडा अध्यक्ष जलेश कुमार के.सी, ४ नं. वडा अध्यक्ष राम बहादुर वली, ५ नं. वडा अध्यक्ष मान बहादुर डाँगी, ७ नं. वडा अध्यक्ष तुल बहादुर घर्ती, शिक्षा शाखा प्रमुख शेर बहादुर डागीँको उपस्थित रहेको गाउँपालिका प्रेस संयोजक अशोक ‘परिवर्तन’ वलीले बताउनुभयो ।

You may also like