गत २०७४ साल पुष १३ गते शनिबार रोल्पा सुवर्णावती गाउँपालिका वडा नं. १ घोडागाउँको पञ्चिकोटमा भएको आग्लागी पीडितलाई राहत प्रदान

गत २०७४ साल पुष १३ गते शनिबार रोल्पा सुवर्णावती गाउँपालिका वडा नं. १ घोडागाउँको पञ्चिकोटमा भएको आग्लागी पीडितलाई राहत प्रदान गर्नका लागि जानुभएका सुवर्णावती गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीमगर (विज्ञान), प्रमुख प्रशाशकीय अधिकृत लेखनाथ न्यौपाने, पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विक लगायत अन्य टोलीले प्रदान गर्दै ।

 

 

You may also like