मण्डलीमा संकलित भितिबाट विपन्न विश्वासीलाई चामल सहयोग

मण्डलीमा संकलित भितिबाट विपन्न विश्वासीलाई चामल सहयोग
असोज ४ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is d3-1024x768.jpg


विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९)को कारण मानवीय जीवन प्रभाव परेको अवस्थामा मण्डलीमा संकलित भित्तिबाट विपन्न ९० घरका विश्वसीहरुलाई आज चालम वितरण भएको छ । यस सहयोगले विपिन्न विश्वासीहरुलाई खाद्य व्यवस्थापनमा सहज बनेको छ ।

This image has an empty alt attribute; its file name is d-1024x768.jpg

मिलाप मण्डलीको पास्थर दलसुर नेपालीले माडी गाउँपालिका–६ कोर्चाबाङ स्थित मिलाप मण्डली, रोल्पा नगरपालिका–६ धरमशाला स्थित मिलाप मण्डली र रोल्पा नगरपालिका–७ घापा स्थित मिलाप मण्डलीका विपन्न ९० घरलाई एक÷एक बोहोरा चालम वितरण गर्नुभएको थियो । प्रत्येक शनिबारको संगठिमा इच्छा अनुसार भिति राख्नुपर्ने धार्मिक विश्वास विश्वासीमा छ । सोही भितिबाट आ–आफ्ना मण्डलीका विभिन्न कार्यहरु सम्पन्न हुने गर्दछन् । लक डाउन लागू पश्चात् विपन्न विश्वासीहरुलाई खाद्यन्न सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

You may also like