त्रिवेणी गाउँपालिका रोल्पाद्वारा भ्रामक समाचारप्रति ध्यानकर्षण गर्दै प्रेस विज्ञप्ती

त्रिवेणी गाउँपालिका रोल्पाद्वारा भ्रामक समाचारप्रति ध्यानकर्षण गर्दै प्रेस विज्ञप्ती
असोज १ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is t1-1024x300.jpg

त्रिवेणी गाउँपालिका अध्यक्ष शान्त कुमार वलीसँग सम्बन्धि भ्रमाक समाचारप्रति ध्यानकर्षण गर्दै आज गाउँपालिकाले प्रेस विज्ञप्ती जारी गरेको छ ।

त्रिवेणी गाउँपालिका अध्यक्ष शान्त कुमार वली ‘विद्युत पोल खरिद प्रकरणमा गाउँपालिका अध्यक्ष वली विवादमा’ शीर्षकमा मिति २०७७ साल भाद्र महिनाको ३१ दाङ जिल्लाबाट प्रकाशित गणतन्त्र राष्ट्रिय दैनिकमा प्रकाशित समाचारले त्रिवेणी गाउँपालिका र स्वयम अध्यक्षको गम्भिर ध्यानकर्षण सहित गाउँपालिकाले प्रेस विज्ञप्ती जारी गरेको हो ।

This image has an empty alt attribute; its file name is t2.jpg

आर्थिक वर्ष २०७६÷२०७७ विनियोजिट वजेटको हिनामिना गरेर ३ नं. वडा र त्यहाँका बासिन्दाहरुलाई जोडेर कपोल कल्पित भ्रामक समाचारप्रति तीव्र भत्सना गर्दै म गाउँपालिका अध्यक्षले त्यस प्रकारको कुनै कार्यमा संलग्न नभएको साथै उक्त वडामा योजनाको वजेट रु १० लाख भएकोमा योजना कार्यन्वयन र भुक्तानी उपभोक्ता समितिलाई भएका यस गाउँपालिकाबासीहरुलाई विद्युतको सेवा प्रवाह गर्न गाउँपालिकाबाट ३ वर्षमा ७ करोडभन्दा बढी वजेट विनियोजन गरी यस गाउँपालिकालाई उज्यालो कार्यक्रमलाई झण्डै ८५ प्रतिशत विस्तार भएको जारी प्रेस विज्ञप्तीमा गाउँपालिकाले उल्लेख गरेको छ । साथै ‘गाउँपालिकामा विद्युत विस्तारसँगै गाउँपालिपकाले गरेका प्रत्येक कामको पारर्दशितामा हामी जुनसुकै अग्नी परीक्षामा होमिन तयार छौं’ प्रेस विज्ञप्तीमा भनिएको छ,‘हामीले यस गाउँपालिकामा जनताका पक्षमा गरेका जनपक्षिय कार्यले नेकपाका कतिपय नेतादेखि कार्यकर्ता र राम्रो कामबाट जलन भएकाहरुले खेतिपाती र काममा जुटेका खटेका जनप्रतिनिधिको मनोबल गिराएर थर्काएर कमाई खाने भाँडा बनाएकाहरुको यस प्रकारको समाचारबाट कोही पनि नआतिनु हुन गाउँपाकिाले अनुरोध गरेको छ ।’ प्रकाशित समाचारको सत्य तथ्य बुझि व्यक्तिको चरित्र हत्या गर्नेहरु उपर कडा कारवाही गर्ने सम्बन्धित निकायमा जोडदार माग गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले गर्नुभएको छ ।

You may also like