नेकपा (माओवादी केन्द्र) माडी गाउँपालिका कमिटी रोल्पाको अध्यक्षमा अमरसिंह घर्तीमगर

नेकपा (माओवादी केन्द्र) माडी गाउँपालिका कमिटी रोल्पाको अध्यक्षमा अमरसिंह घर्तीमगर


This image has an empty alt attribute; its file name is m1-1024x768.jpg

११ मंसिर, लिबाङ ।
नेकपा (माओवादी केन्द्र) माडी गाउँपालिका कमिटी रोल्पाको पहिलो सम्मेलन आज सम्पन्न भएको छ ।

This image has an empty alt attribute; its file name is m2-1024x768.jpg

सम्मेलनबाट गाउँपालिका कमिटी रोल्पाको अध्यक्षमा अमरसिंह घर्तीमगर, उपाध्यक्षहरू भरत बहादुर बुढामगर, खर्क बहादुर पुनमग, ललित घर्तीमगर, सचिवमा वीर बहादुर घर्तीमगर, कोषाध्यक्ष जयपुरी घर्तीमगर, सह–सचिव जक्कु प्रसाद परियार सहितको ४९ जना सदस्यीय गाउँपालिका कमिटी चयन भएको छ । कार्यक्रममा पार्टीको नेता तथा कार्यकर्ता, पार्टीको भातृ संगठनहरुको प्रमुख तथा प्रतिनिधि, शुभचिन्तक लगायतका उपस्थिति रहेको आयोजकले बताएको छ ।

You may also like