प्रगतिशिल लेखक संघ रोल्पा शाखाको अध्यक्षमा कृष्ण डाँगी

प्रगतिशिल लेखक संघ रोल्पा शाखाको अध्यक्षमा कृष्ण डाँगी


This image has an empty alt attribute; its file name is r1.jpg

२४ पौष, लिबाङ–रोल्पा
प्रगतिशिल लेखक संघ रोल्पा जिल्लाको ५ औं जिल्ला अधिवेशन शनिबार लिबाङमा सम्पन्न भएको छ ।

This image has an empty alt attribute; its file name is r3.jpg

अधिवेशनबाट जिल्ला शाखाको अध्यक्षमा कृष्ण डाँगी सर्वसम्मत निर्वाचित हुनुभएको छ । साथै शाखाको उपाध्यक्षमा लेखमणी डाँगी, सचिव रेशम बि.क, सहसचिव तिलक संघर्ष मगर, कोषाध्यक्ष राम्जिता घर्तीमगर, सदस्यहरू बन्धना घर्तीमगर, मिना डाँगी, सिजन मगर ‘चक्र’, रेशम संगित पुन, खुम बहादुर सुनार, रवि मोहन बराल सर्वसम्मत निर्वाचित हुनुभएको छ । साथै जिल्ला शाखाको सल्लाकारहरू खेमराज शर्मा, नविन लोचन मगर, अमर जि.एम, चन्द्र जि.एम.लाई सर्वसम्मत राख्ने निर्णय गरेको अध्यक्ष कृष्ण डाँगीले जानकारी दिनुभयो । प्रगतिशिल लेखक संघ रोल्पा शाखाका अध्यक्ष अमर जि.एम.को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सरोकारवाला निकायहरुको उपस्थिति थियो ।

You may also like