पत्रकार मानसिंह विश्वकर्माको नेतृत्वमा दाउरा संकलन अभियानका मनकारी महान मानिसहरु यी हुन्


रोल्पा समाचारदता
१८ जेठ लिबाङ

This image has an empty alt attribute; its file name is daurs-sahayao-samitsko-1024x724.jpg


रोल्पा जिल्लाको जिल्ला अस्पताल रेउघा लगायत आस आस पासको क्षेत्रमा (कोभिड १९) कारोरानाको कारणले मृत्युक भएका मृत्यकको शवलाई दास सँस्कार गर्नका लागि पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष एवं रोल्पा समाचार साप्ताहिकका सम्पादक ÷ प्रकाशक मानसिंह विश्वकर्माको पहलमा “कोरोनाको कारणले जीवन बलिदान गर्नेहरुको दाँससँस्कारका लागि निःशुल्क दाउरा संकलन अभियान सञ्चालन गरिएको छ ।


कोरोना उपचार गराउँदा गराउँदै मृत्यु भएपछि आफन्तहरु दाउरा लगेर जान नसक्ने, मृतक आफन्तहरुले पनि यो लक दाउनको बेलामा दाउरा जोहो गर्न गाह्रो भएपछि समस्या हुँदै आएको थियो । रोल्पा अस्पतालमा निधन भएको शवलाई दाउराको अभावमा दाससँस्कार गर्न दिलाई भएपछि आफ्न्तजनहरु झन चिन्चित बनेका थिए । सो समस्यालाई हल गर्नका लागि पत्रकार महासंघ, रोल्पाका निवर्तमान अध्यक्ष एवं रोल्पा समाचार साप्ताहिकका प्रकाशक सम्पादक मानसिंह विश्वकर्माको नेतृत्वमा दाउारा जोहो गर्नका लागि अभिभियान सञ्चालन भएको छ ।
आफूलाई समाज सेवा भन्ने कुरा सहजको बेला भन्दा पनि महामारी एवं संकटको बेला गरी पीडितिहरुलाई सहयोग गर्नका लागि आफ्नो विचार भएकाले आफूले समाजिक अभियान सञ्चालन गरिरहेको विश्वकर्माले बताउनुभयो । “उहाँले भन्नुभयो–“सहजको बेलामा सहयोग वितरण, सहयोग गर्ने जो सुकैले पनि गर्न सक्दछ, तर महामारी र संकटको बेलामा सहयोग गरेमामा मात्रै आफूलाई सन्तोष्टी मिल्ने मिल्दछ त्यसैले यो महामारी एवं संकटको बेलामा अभियान सञ्चालन गरेका हौँ ।” उहाँले पहिलो चरणमा अक्सिजनको अभावमा रोल्पामा विरामीको मृत्यु भएको र उपचार गर्न कठिन भएकोले अक्सिजनको जोहो गर्नका लागि परिवर्तनका लागि साझा प्रसाय समूहको सहयोगमा अक्सीजन अभियान शुरुवात गरेका हाल फेरी दाउराको समस्यामा आफन्तहरुले निकै साँस्ती पाएकोले विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने सामाजिक मनकारीहरुको सहयोगमा दाउरा संकलन अभियान लागेको बताउनुभयो ।
विभिन्न मनकारी सामाजिक भावना भएकोलाई संयोजन एवं पहल गरी दासँसस्कारका लागि निशुल्क दाउरा सहयोग संकलन अभियानका लागि रम्जाबेशी युवा क्वल रोल्पा नगरपालिक ७ माडीचौरले स्थानीय सहजीकरण गरिरहेको छ । सो अभियानमा समाज सेवी त्रिपपनी बैजाली, रम्जावेशी युवा क्लव रोल्पा नगरपालिका ७ माडीचौरका अध्यक्ष कृष्ण घर्ती, निवर्तमान अध्यक्ष शोम घर्तीमगरले व्यवस्थापना गरि दिने अभियान्ता मानसिंह विश्वकर्माले बताउनुभयो ।
सो अभियान टिमको सक्रियतामा भाबाङ घर भई हाल रोल्पा न.पा. २ सात्ताले खोलामा जनप्रिय आर.एम. होटेल एण्ड घडि रेडियो पसल सञ्चालन गर्दै आउनु भएको स्व. मानसिंह रोका, खुमेल ३ निवासी लिबाङमा ठेला गाडीमा तरकारीको व्यापार गर्दै आउनु भएका राम सिह विश्वकर्माको दास सँस्कारका लागि निशुल्क दाउरा उपलब्ध गराएको छ ।

This image has an empty alt attribute; its file name is sijal-1.jpg

प्रदेश सांसद दीपेन्द्र कुमार पुनमगर

This image has an empty alt attribute; its file name is ag.jpg

रोल्पाका सफल व्यावसायी एवं वाइसिल नेपालका केन्द्रीय सचिवालय सदस्य रितमान पुनमगर

This image has an empty alt attribute; its file name is smim.jpg
रेहान्स सप्तालर्यका व्यव्थापक करिम मल्लिक,

रोल्पाका समाज सेवी मान्डीबाङ गिट्टी तथा बलुवा प्रसोधन केन्द्रका प्रमुख मिलन पुनऽ

This image has an empty alt attribute; its file name is chandrak-bist.jpg
रोल्पा नगरपालिकाका इन्जीनियर चन्द्रीका विष्ट

सुनिलस्मृति गाउँपालिका वडा नंं. ४ का सचिव तृष्णा विष्ट रोल्पा
कोटगाउँ रोल्पाका प्र.अ. कृष्णबहादुर पुनमगर
This image has an empty alt attribute; its file name is balkrs-bhandara-1024x1024.jpg
दंगीशरण गाउँपालिका दाङका नायव सुब्बा बालकृष्ण भण्डारी
This image has an empty alt attribute; its file name is parnis-pun-768x1024.jpg
व्यावसायी एवं समाजसेवी प्रणिस पुनमगर,
This image has an empty alt attribute; its file name is bhumika-dd.jpg
रोल्पा नगरपालिका समाज सेवी महिला नेतृ भूमिका थापा
This image has an empty alt attribute; its file name is alok-1.jpg
समाजसेवी अालाेक पुन
This image has an empty alt attribute; its file name is khushi-giri.jpg
खुशी गिरी

जसका लागि संकटबेला प्रदान गर्नुहुने रेहान्स सप्तालर्यका करिम मल्लिक, रोल्पाका सफल व्यावसायी एवं वाइसिल नेपालका केन्द्रीय सचिवालय सदस्य रितमान पुनमगरले दाउरा व्यवस्थापन गरि दिई सक्नु भएको छ । रोल्पा जिल्लाका प्रदेश सांसद दीपेन्द्र कुमार पुनमगरले व्यक्तिगत रुपमा, रोल्पाका समाज सेवी मान्डीबाङ गिट्टी तथा बलुवा प्रसोधन केन्द्रका प्रमुख मिलन पुनऽ युवा विद्यार्थी नेता आलोक पुनमगर, व्यावसायी एवं समाजसेवी प्रणिस पुनमगर, रोल्पा नगरपालिकाका इन्जीनियर चन्द्रीका विष्ट, सुनिलस्मृति गाउँपालिका वडा नंं. ४ का सचिव तृष्णा विष्ट रोल्पा जिल्लामा रोल्पा २०६४ सालदेखि निजामति क्षेत्रमा सेवा रत रही र हाल दंगीशरण गाउँपालिका दाङका नायव सुब्बा बालकृष्ण भण्डारी, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कोटगाउँ रोल्पाका प्र.अ. कृष्णबहादुर पुनमगर, रोल्पा नगरपालिका समाज सेवी महिला नेतृ भूमिका थापा समेत जोडिनु भएको छ ।
यो अभियानबाट अस्पतालमा मृत्यु भएपछि आफन्तजनहरु पीडामा छट्पटाई रहेका आफन्तजनहरुलाई मलमपत्ति लगाउनको लागाउँने र संकटको बेलामा जोहो गरी नेपाल सेनालाई आफन्तजनलाई सहज हुनेछ । अभियान टिमले सहयोग समितिले धन्यवाद व्यक्त गरेको छ यस्तो सामााजिक कार्यमा लाग्नका लागि कोरोनाको मृत्यु बरण गर्नेहरुको दाँससँस्कारका लागि दाउरा सहयोग संकलन समूह रोल्पाका संयोजक मानसिंह विश्वकर्माले बताउनुभयो ।

You may also like