महासंघका अध्यक्ष मानसिंह बिक राहत वितरण

महासंघका अध्यक्ष मानसिंह बिक राहत वितरण
२०७४ माघ २४ पञ्किोट घोडागाउँ

बालीकाले राहत  लीदैँ
सुवर्णावती गाउँपलिका १ घोडागाउँ पञ्चिकोट रोल्पाका ७ घर अग्नी पीडितलाई माघ १६ गते नगद १ हजार प्रदान र आज अग्नी पीडित ९ जना करिव ५५० बराबरको बालवालिकाहरुलाई नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष एवं रोल्पा समाचार साप्ताहिका सम्पादक एवं रोल्पा अफेट प्रेसका व्यवस्थापक मानसिंह विश्वकर्माद्वारा प्रदान गरिएको स्टेशनरी सामान वितरण गर्दै पूर्व अर्थमन्त्री एवं रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वर्षमान पुनमगर ‘अनन्त’, निवर्तमान सभामुख ओनसरी घर्तीमगर नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह बिश्वकर्मा, एवं रोल्पा काठमाण्डाँै संम्पर्क मञ्चका इन्चार्ज चित्रबहादुर घर्तीमगर ‘गुलाफ, अध्यक्ष जीवन रोकामगर, नेकपा –माओवादी केन्द्र सुवर्णावती गाउँपालिका अध्यक्ष रत्नमहरा, केन्द्रीय आयोग समिति सदस्य पवन कुवर, पत्रकार नविन लोचन लगायत स्थानीयबासीहरु ।

 


तस्विरः नबिन लोचन मगर

You may also like