रोल्पाको सुनछहरी गाउँपालिका ७ जेलबाङका पहिलो सहिद भुवन बुढाकी आमा फुर्की बुढामगर नयाँघरमा एकलै बस्दै आएकी छिन्।सहिद भुवनकी आमा पति मङले बुढाको निधन पछि एकलो जीवन बिताउदै आएकी हुन् ।
२०७५ माघमा तत्कालीन उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अनन्तको ब्यक्तिगत सहयोग १० लाख ५० हजार,एसियन पेन्ट नेपालबाट ७२ हजार र जि. आर गोर्खा काष्ठ उधोगबाट ५२ हजार ५ सय गरि ११ लाख ७७ हजार ५ सयमा नयाँ घर बनेको थियो।
नयाँ घरबनेको २ वर्षपछि मङले बुढाको निधन पछि फुर्की बुढामगर उक्त घरमा एकलै बस्दै आउनु भएको छ।
सहिद भुवन बुढा २०५४ माघ १९ तत्कालीन सेरमको झङकीडाडामा प्रहरीद्वारा गोली हानी हत्या गरिएको थियो।

- Uncategorized
- virtual data room
- अर्थ/वाणिज्य
- कुराकानी
- खेलकुद
- गृह पृष्ठ
- नेप्से लाइभ
- प्रदेश नं. २
- प्रदेश नं. ३
- प्रदेश नं. ४
- प्रदेश नं. ५
- प्रदेश नं. ६
- प्रदेश नं. ७
- फिचर
- फोटो फिचर
- मनोरञ्जन
- राप्ती सेरोफेरो
- विचार
- समाचार
- साहित्य
- सूचना/प्रविधि