रोल्पाको एस.इ.इ.को (गे्रडबृद्धि)का लागि पुरक परीक्षाको केन्द्र र विद्यालय विवरण यस्तो छ


खुमबहादुर बिक
साउन २१ गते


रोल्पा जिल्लामा २०७९ सालको एसइइ पुरक (ग्रेडवृद्धि) परीक्षा केन्द्र तथा केन्द्राध्यक्ष निर्धारण गरेको छ । जिल्ला शिक्षा समन्वय इकाई रोल्पाले दिएको जानकारी अनुसार रोल्पा जिल्ला भरी ८ वटा केन्द्रमा जम्मा २५९२ जना सहभागी हुने छन् । यही साउन २६ गतेदेखि सञ्चालन भई २७ गते नै सकिने समेत इकाई रोल्पाले बताएको छ ।
रोल्पा जिल्ला अन्र्गत केन्द्र नं. १ केन्द्र बालकल्याण माद्यामिक विद्यालयको केन्द्र अध्यक्ष तुल्सी प्रसाद श्रेष्ठ रहनुभएको छ । सो केन्द्रमा वीर बलभद्र मा.वि. थबाङ १९ जना, जनजागृति मा.वि. जुगार ३३ जना, विरेन्द्र माबि नाउली २७ जना , मा.वि. होलेरी ५६ जना, कृष्ण मा.वि. घर्तिगाउँ ३० जना, जीवनज्योति मा.वि. राँक २६ जना, निमसेन मा.वि. सैवाङ ४९ जना विद्यार्थी, शिद्ध कैलास मा.वि. मिसिडाँडा १७ जना विद्यार्थी, ने.रा. मा.वि. सिमखोला २५ जना, बागेश्वरी मा.वि. भाबाङ ४४ जना रहेका छन् ।
यसैगरी बालकल्याण माद्यामिक लिबाङ ‘ख’ को केन्द्राध्यक्ष धनसिंह वि.क. रहनुभएको छ । यस केन्द्रमा राष्ट्रिय माद्यामिक विद्यालय ओत ४१ जना, तारा मा.वि. वामरुक २९ जना, जनज्योति मा.वि. आहारखोला २१ जना, सिद्धार्थ मा.वि. घोप्टेबोडार ३७ जना, बुद्धिविकास मा.वि.रॉक २९ जना, ने.रा. मा.वि. मौलाबोट २९ जना, पृथ्वीनारायण मा.वि. जायचौर १५ जना, गंगा मा.वि. जिनावाङ १४ जना, गणेश मा.वि. धौलाबाड २१ जना, सिद्ध मा.वि. पुरानागाउ २८ जना, सरस्वति मा.वि. बल्लेपोखरी रॉक ११, सरस्वति मा.वि. म्यलेखोला १८ जना जम्मा विद्यार्थी संख्या ३१५ बिद्यार्थी सहभागि हुनभएका छन् ।
यस्तैगरी जनजागृति मा.वि. जुगार रोल्पामा केन्द्रा अध्यक्ष जिवराज भण्डारी रहुभएको छ । यस केन्द्रमा अरनिको मा.वि. नुवागाउँ ५० जना, जनकल्याण मा.वि. सिम्पानी ४४ जना, गोविन्द मा.वि. दुम्ला २६ जना, ने.रा.मा.वि. डुब्रिङ २५, शुक्र मा.वि. झुम्लुङ २२ जना, सरस्वति मा.वि. लिडदुड ३९ जना, विरेन्द्र मा.वि. गाङ २१ जना, सरस्वति मात्र काउलाबोट १० जना सिद्धन मा.वि. हान्जाबाङ १५ , शिव मा.वि.द्वारपानी १० जना, जनकल्या मा.वि. सर्पाल २१ जना, भगवति मा.वि.दहवन ८ जना, बालकल्याण मा.वि. यारी करेटी ७ जना, सरस्वति मा.वि. सतिम २६ परीक्षार्थी गरी जम्मा ३२४ सहभागी हुने भएका छन् ।
यसैगरी कृष्ण मा.वि. घर्तिगाउँ केन्द्राध्यक्ष बेदलाल वली रहनुभएको छ । यस केन्द्रमा जनसेवा मा.वि. राङ्सी ५६ जन, जनता मा.वि. वाग्मारा ३१, बालकल्याण मा.वि.कुरेली उपबाङ १५ जना, ने.रा.मा.वि. तालाबाङ ६१ जना, बालशिक्षा मा.वि.थुनिकोट २४, जनकल्याण मा.वि. धानावारा २७ परीक्षार्थी, राष्ट्रिय माद्यामिक विद्यालय केवरी १२ जना, ने.रा. माद्यामिक विद्यालय नाँफे २८, ने.रा. मा.वि. राङङखुङ राड्सी १८ जना, दिव्यज्योति मा.वि. माइस्थान १० जना, सरस्वति मा.वि. बल्ले घर्तिगाउँ २० जना, जनकल्याण मा.वि. त्रिवेणी खोला १५ जना, ने.रा.मा.वि. आरुवा तालाबाङ १६ जना गरी जम्मा विद्यार्थी ३३३ सहभागी हुनेभएका छन् ।
यसैगरी बराहक्षेत्र माद्यामिक विद्यालय लुङ्ग्री गाउँपालिका ५ वडाचौर को केन्द्रीय अध्यक्ष पूर्णचन्द्र बहादुर खडका रहनुभएको छ । सो केन्द्रमा जनज्योति मा.वि. गुम्चाल ३७ परीक्षार्थी, नमुना माद्यामिक विद्यालय कसला १९ जना, गोकुल मा.वि. सिर्प ५३ जना, ५५०५१ माद्यामिक विद्यालय सेरम ९ जना, जनता माद्यामिक विद्यालय गाम २० जना, सरस्वति मा.वि. दाइबाड पाङ २५ जना, गौरिशंकर माद्यामिक विद्यालय ठुलोनम्जा ३७ जना, सामाजिक मा.वि. धाराखर्क ३१ जना, ने.रा. नेपाल राष्ट्रिय माद्यामिक विद्यालय हार्जङ १४ जना, ने.रा.मा.वि. सिउरी १३ जना, देवीमन्दिर मा.वि.पोबाङ १० जना, मेहलधारा मा.वि. जैमा १५ जना, माध्यमिक विद्यालय छेउदर १५ जना, ने. रा. मा.वि. पाङ १२ जना, सरस्वति मा.वि. घुस्वाङ १२ जना गरी जम्मा विद्यार्थी संख्या ३२२ सहभागी हुनेछन् ।
यसैगरी त्रिपुरेश्वरी माद्यामिक विद्यालयमा किशोर रिजाल केन्द्रा अध्यक्ष रहनुभएको छ । सो केन्द्रमा रामेश्वरी मा.वि.घोडागाउँ ६३ जना, ज्योति प्रकाश मा.वि. हरिगाउँ ३३ जना, नेपाल राष्ट्रिय माद्यामिक विद्यालय अरेश ४५ जना , सूर्योदय मा.वि. मसिना ७९ जना, सूर्योदय मा.वि. सुलिचौर ७८ , ने.रा.मा.वि. रिठावोट १२, पदोदय मा.वि. दाइचोट १० जम्मा ३२० जना सहभागी हुनेछन् ।
यसैगरी वेगम बहादुर कुँवर केन्द्राध्यक्ष रहेको सूर्योदय माद्यामिक विद्यालय सुलिचौर केन्द्रमा जनज्योति मा.वि.गजुल ६६ जना, बराहक्षेत्र मा.वि. बडाचौर ६४ जना, त्रिपुरेश्वरी मा.वि.खुडग्री २८ जना, चन्द्रप्रभा मा.वि. मिझिङ ४७ जना, रोल्बाङ मा.वि. जेल्बाङ ४१, जना ने.रा.मा.वि. तेवाङ २८ जना, भानुभक्त मा.वि.उवा ३१ जना, ने.रा.मा.वि. फगाम २७, ज्ञानमन्दिर विद्यागृह मा.वि. खुग्री ४ जना गरी जम्मा विद्यार्थी संख्या ३३६ सहभागी हुनेभएका छन् ।
तारा माद्यामिक विद्यालय वामरुक केन्द्रय अध्यक्ष ओविलाल महरा रहनुभएको छ । सो केन्द्रमा बालकल्याण मा.वि.लिबाङ १३६ परिक्षा, , नेपाल मा.वि. कोटगाउँ ३९ जना, बालउदय मा.वि. माडीचौर ३० जना, तुल्सी आ.मा.वि.लिबाङ १६ जना, राष्ट्रिय मा.वि. खुमेल २५ जना, बालकल्याण मा.वि.लिबाङ खुला १ जना, होलिभिजन आमा.वि.लिबाङ १६ जना, इन्द्रेश्वरी मा.वि. खेवासे १२ जना, वागेश्वरी मा.वि. लिवन ह्वामा २० जना, हिमालय मा.वि.गापा धवाङ २३ जना ३१९ जना हरेका छन् ।
जिल्ला शिक्षा समन्वयण विकास इकाई प्रमुख दुर्गाबहादुर खड्काले विद्यार्थीहरुको परीक्षा मर्यादित ढंगले सञ्चालन गर्नका लागि सबैलाई निर्देशन दिई सकिएको बताउनुभयो । उहाँका अनुसार रोल्पा जिल्ला भरी ८ वटा केन्द्रमा जम्मा २५९२ जना सहभागी हुने समेत बताउनुभयो ।

You may also like