माओवादी केन्द्रका उपमहासचिव पुनले रोल्पाबाट पहिलो मतदान गर्नुभयो


जुनिस कुमार बिष्ट ।रोल्पा। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ( अनन्त) ले बाल उदय माध्यमिक बिधालय माडिचौर रोल्पा नगरपालिका वडा नम्बर ७ माडिचौर केन्द्रबाट मतदान गर्नु भएको छ।नेकपा माओवादी केन्द्रका प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका नेता अनन्तले सबैभन्दा पहिले मतदान गर्नुभएको हो।
नेता अनन्तले सम्पुर्ण मतदाताहरुलाई उत्साहितका साथ ढुक्क भएर मतदान गर्न अनुरोध समेत गर्नुभएको छ।

You may also like