नगरपालिकाको नेपियर सेट र डाले घाँस माग सम्बन्धि सूचना

नगरपालिकाको नेपियर सेट र डाले घाँस माग सम्बन्धि सूचना

प्रस्तुत विषयमा रोल्पा नगरपालिका नगर कार्यापालिकाको कार्यालय पशु सेवा शाखा आर्थिक वर्ष २०७६÷२०७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार यस शाखाले उन्नत जातका गाई÷भैंसी पालन प्याकेज कार्यक्रम अन्तर्गत नेपियर सेट र डाले घाँसका बेर्ना वितरण कार्यक्रम विगतमा सञ्चालन आएको कुरा अवगत गराउँदै चालु आर्थिक वर्ष २०७६÷२०७७ को लागि नेपियर सेट र डाले घाँसका बेर्ना आवश्यक पर्ने कृषकहरुले मिति २०७७ साल असार महिनाको ३२ गतेसम्म यस रोल्पा नगरपालिका पशु सेवा शाखामा माग गर्न हुने सम्बन्धित सबै कृषकहरुको जानकारीको लागि अनुरोध छ ।
मोहन पौडेल
प्रमुख प्रशासकीय अधिकृत

You may also like