हुरेक रोल्पाले कर्मचारी आवश्यकता बारे सूचना आह्वान गरेको छ ।  

मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पा

सूचना प्रकाशित मिति ः २०७६ कार्तिक १५ गते

मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल, रोल्पाले विश्व शिक्षाको साझेदारीमा सुनछहरी र सुनिलस्मृति गाउँपालिका रोल्पामा सञ्चालन हुन लागेको सक्रिय परियोजना अन्र्तगत तपसिलमा उल्लिखित कर्मचारी आवश्यक्ता भएकोले देहायको योग्यता पुगेका नेपाली नागरिकहरुबाट २०७६ कार्तिक २६ गते भित्र दरखास्त आह्वान गरिएको छ ।

तपसिल

पद ः सामाजिक परिचालन तथा घटना व्यवस्थापन कार्यकर्ता – १ जना
कार्यक्षेत्र ः सुनछहरी र सुनिलस्मृति गाउँपालिका

न्युनतम योग्यता तथा मापदण्डः
ड्ड मानविकी वा शिक्षा शास्त्रमा स्नातक तह उत्तिर्ण गरेको ।
ड्ड कम्तीमा १ बर्ष सम्वन्धित विषय क्षेत्रमा काम गरेको कार्याअनुभव भएको ।
ड्ड सामाजिक मनोविमर्शकर्ता सम्बन्धि तालिम लिएकोलाई प्राथमिकतामा राखिने ।
ड्ड २० बर्ष उमेर पुरा भएको ।
ड्ड बाल संरक्षण तथा सुरक्षाको संवेदशिलताको आचरण भएको ।

पद ः सामाजिक परिचालक – १ जना
कार्यक्षेत्र ः सुनछहरी र सुनिलस्मृति गाउँपालिका

न्युनतम योग्यता तथा मापदण्डः
ड्ड मानविकी वा शिक्षा शास्त्रमा प्रविणता पत्र तह उत्तिर्ण गरेको ।
ड्ड कम्तीमा १ बर्ष सम्वन्धित विषय क्षेत्रमा काम गरेको कार्याअनुभव भएको ।
ड्ड सामाजिक मनोविमर्शकर्ता सम्बन्धि तालिम लिएकोलाई प्राथमिकतामा राखिने ।
ड्ड २० बर्ष उमेर पुरा भएको ।
ड्ड बाल संरक्षण तथा सुरक्षाको संवेदशिलताको आचरण भएको ।

ग्राहयता
ड्ड दलित, जनजाती तथा विपन्न समूदायको प्रतिनिधित्व भएको ।

दरखास्त साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरु

ड्ड नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साईजको २ प्रति फोटो
ड्ड कम्तीमा २ जनाको सन्दर्भ व्यक्तिहरुको (च्भाभचभलअभ) नाम र सम्पर्क नम्वर सहितको व्यक्तिगत विवरण ( ऋख् )
ड्ड शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
ड्ड तालिम तथा कार्यानुभवको पुष्टि हुने प्रमाण पत्रको प्रतिलिपि
ड्ड निवेदन

नोट ः प्रारम्भिक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित, मौखिक तथा प्रस्तुतिकरणको प्रक्रियामा समावेश गरिने छ । फौजदारी अभियोगमा अदालतबाट कसुर ठहरिएको व्यक्ति प्रक्रियामा अयोग्य ठहरिने छ । मानविय संशाधनको व्यवस्थापनमा कुनै पनि माध्यम बाट प्रभाव पारी विवाद भएमा संस्थाको पदपुर्ति समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
सेवा सुविधा ः संस्थाको नियमानुसार
परीक्षाको किसिमः लिखित, अन्तवार्ता र प्रस्तुतिकरण
परिक्षाको मितिः छोटो सुची पश्चात जानकारी गराइने छ ।
आवेदन दिने स्थान ः मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल, रोल्पाका केन्द्रीय कार्यालय लिबाङ रोल्पा तथा इमेलः चयउिबजगचबअ२नmबष्।िअयm मा दरखास्त पठाउन सकिने छ ।
संयोजक
पदपुर्ति समिति

You may also like