मेहलधारा आधारभूत विद्यालय सुनछहरी गाउँपालिका–५ जैमा रोल्पाको ४० औं स्थापना दिवश तथा प्रथम वार्षिकोत्सव

यही मिति २०७४ साल फागुन १६ गते श्री मेहलधारा आधारभूत विद्यालय सुनछहरी गाउँपालिका–५ जैमा रोल्पाको ४० औं स्थापना दिवश तथा प्रथम वार्षिकोत्सव कार्यक्रममा आयोजित विविध खेलकुदहरुको सम्पन्न हुन गइरहेकोले गर्दा बार्षिकोत्सवमा सहभागिता भइ दिनका लागि सम्पूर्ण जनप्रतिधि, राजनीतिक दल, पत्रकार, कलाकार लगायत सबै शिक्षा तथा कलाप्रेमीमित्रहरुलाई सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ ।

१. खुल्ला भलिबल प्रतियोगिता

क) प्रथम पुरस्कार रु. १५ हजार र प्रमाण–पत्र प्रयोजक वुद्विबहादुर रोका विद्यालय व्यवस्थापन समितिको अध्यक्ष श्री मेहलधारा आधारभूत विद्यालय
ख) दोस्रो पुरस्कार १० हजार र प्रमाण–पत्र प्रायोजक मनोज बि.क. सुनछहरी गाउँपालिका कार्यालय सदस्य
ग) तेस्रो पुरस्कार ७ हजार र प्रमाण–पत्र प्रायोजक उदय घर्तीमगर ‘विन्दाश’ सुनछहरी गाउँपालिका–५ नाराबाङ रोल्पा
घ) सान्त्वना पुरस्कार ४ हजार र प्रमाण–पत्र प्रायोजक घमन विष्ट सुनछहरी गाउँपालिका–५ नाराबाङ रोल्पा

२. आधारभूत स्तरीय हाजिरी जवाफ प्रतियोगिता
क) प्रथम पुरस्कार रु ३ हजार र प्रमाण–पत्र प्रायोजक टिर्खुराम पुनमगर (राजेन्द्र) अध्यक्ष सल्लेरी सामुदायिक वन उपभोक्ता समिति सुनछहरी गाउँपालिका–५ जैमा रोल्पा
ख) दोस्रो पुरस्कार रु २ हजार र प्रमाण–पत्र प्रयोजक खगेन्द्र पुन ‘विमल’ अध्यक्ष शिक्षक अभिभावक संघ श्री मेहलधारा आधारभूत विद्यालय सुनछहरी गाउँपालिका–५ जैमा रोल्पा
ग) तेस्रो पुरस्कार रु १ हजार र प्रमाण–पत्र प्रायोजक शेरबहादुर खत्री सुनछहरी गाउँपालिका–५ वडा कार्यालय प्राविधिक

३. प्रा.वि. स्तरीय हिसाब दौड प्रतियोगिता प्रतियोगिता
क) प्रथम पुरस्कार रु १ हजार ५ सय र प्रमाण–पत्र प्रायोजक रवि किरण पुन निवर्तमान श्री मेहलधारा आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष
ख) दोस्रो पुरस्कार रु १ हजार र प्रमाण–पत्र प्रायोजक दलप्रकाश पुन ‘ह्यान्दसम’ सुनछहरी गाउँपालिका–५ जैमा रोल्पा
ग) तेस्रो पुरस्कार रु ५ सय र प्रमाण–पत्र प्रायोजक टिलक पुनमगर सुनछहरी गाउँपालिका–५ जैमा रोल्पा

४. प्रा.वि. स्तरीय चम्चा दौड प्रतियोगिता
क) प्रथम पुरस्कार रु १ हजार र प्रमाण–पत्र प्रायोजक अविरा घर्तीमगर श्री मेहलधारा आधारभूत विद्यालय सुनछहरी गाउँपालिका–५ जैमा रोल्पाका विद्यालय व्यवस्थापन समिति सदस्य
ख) दोस्रो पुरस्कार रु ७ सय र प्रमाण–पत्र प्रायोजक कुलसरा घर्ती महिला स्वंयम सेवीका सुनछहरी गाउँपालिका–५ माबाङ रोल्पा
ग) तेस्रो पुरस्कार रु ५ सय र प्रमाण–पत्र प्रायोजक पुष्पा बि.क. सुनछहरी गाउँपालिका–५ माबाङ रोल्पा
५) भाले जोडाई प्रतियोगिता
क) प्रथम पुरस्कार रु १ हजार प्रायोजक चन्द्रबहादुर घर्तीमगर सुनछहरी गाउँपालिका–५ नाराबाङ रोल्पा
ख) दोस्रो पुरस्कार ७ सय प्रायोजक खलबहादुर परियार सुनछहरी गाउँपालिका– ५ नाराबाङ रोल्पा
ग) तेस्रो पुरस्कार रु ५ सय प्रायोजक पुर्णा घर्ती क्षेत्री महिला स्वास्थ्य स्वंयम सेवीका सुनछहरी गाउँपालिका–५ नाराबाङ रोल्पा
६. अभिभावक र स्साकस्सी प्रतियोगिता
क) प्रथम पुरस्कार रु २ हजार र प्रमाण–पत्र प्रायोजक रनबहादुर विष्ट ‘कुमार’ सुनछहरी गाउँपालिका–५ नाराबाङ रोल्पा
ख) दोस्रो पुरस्कार रु १ हजार ५ सय र प्रमाण–पत्र प्रायोजक रविन पुनमगर सुनछहरी गाउँपालिका–५ जैमा रोल्पा
ग) तेस्रो पुरस्कार रु १ हजार र प्रमाण–पत्र प्रायोजक मनिषा बुढामगर सुनछहरी गाउँपालिका–५ जैमा रोल्पा
७. खुल्ला गजल प्रतियोगिता
क) प्रथम पुरस्कार रु १ हजार र प्रमाण–पत्र प्रायोजक खड्क पुनमगर अध्यक्ष सिर्जनशिल यूवा समूह सुनछहरी गाउँपालिका–५ जैमा रोल्पा
ख) दोस्रो पुरस्कार रु ७ सय र प्रमाण–पत्र प्रयोजक देविका घर्तीमगर सचिव सुनछहरी साहित्य तथा कला समाज सुनछहरी गाउँपालिका रोल्पा
ग) तेस्रो पुरस्कार रु ५ सय र प्रमाण–पत्र प्रायोजक जुनियर रेडक्रस सर्कल श्री मेहलधारा आधारभूत विद्यालय सुनछहरी गाउँपालिका–५ जैमा रोल्पा
८. घैटाफोड प्रतियोगिता
क) पुरस्कार रु १ हजार र प्रमाण–पत्र प्रायोजक पुर्णबहादुर घर्तीमगर ‘अर्जुन’ सुनछहरी गाउँपालिका–५ नाराबाङ रोल्पा
९. भाले पकद प्रतियोगिता
क) पुरस्कार १ हजार ५ सय बराबरको भाले र प्रमाण–पत्र प्रायोजक सौरे श्रेष्ठ सुनछहरी गाउँपालिका–५ जैमा रोल्पा
प्रतियोगिका लागि आवश्यक सूचना
१) प्रतियोगितामा समावेशको निम्ति २०७४ साल फाल्गुन १५ साँझासम्म नाम दार्ता गर्नुपर्ने छ ।
२) खेलाडी आफ्नो पोशाकमा १६ उद्घाटन समयमा उपस्थिति हुनु पर्नेछ ।
३) धुम्रपान मदीरापान निषेधित गरिनेछ ।
४) खान बस्नको व्यवस्था स्ययम खेलाडीले गर्नुपर्ने छ ।
५) प्रतियोगितामा कुनै विवाद उत्पन्न भएमा आयोजकको अन्तिम निर्णय हुनेछ ।
६) स्थान श्री मेहधारा आधारभूत विद्यालय सुनछहरी गाउँपालिका–५ जैमा रोल्पाको प्राङ्गण
थप जानकारीको लागि सम्र्पक नम्बरः ९७४५१५०६६८, ९७४८५०६१०१, ९८६८६०८२२३
कार्यक्रममा प्रमुख अतिथि
माननीय कुलप्रसाद केसी
आन्तरिक मामिला तथा कानून मन्त्री
प्रदेश नं. ५ का
वार्षिकोत्सवको थप आकर्षण
१) राष्ट्रिय जनवादी गायक झनकार बुढामगर
२) लोक दोहरी गायक कमला घर्तीमगर
३) लोक दोहोरी गायका यशोडा कार्की
४) मेरी बास्सैका चनचल कान्छा
५) नायक सुदन थापा
६) खलनायक मनोज रसाइली
७) नायक तथा गायक होमबहादुर डिसी
दर्जानौ स्थानीय कलाकारहरुको बेजोड पस्तुति

विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रधानाध्यापक
बुद्विबहादुर रोका क्षेत्री रेगबहादुर पुन ‘रेशम सङ्गीत’

You may also like