थबाङ गाउँपालिकाकाे मोटरसाईकल खरिद सम्बन्धी सिलबन्दी दरभाउ पत्र आह्वान गरिएको सूचना

थबाङ गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
थबाङ, रोल्पा
स्थापना ः २०७३ ५ नं. प्रदेश, नेपाल ।
सूचना नंः ०४।०७४÷७५ पहिलो पटक प्रकाशन मिति ः २०७४।११।११

यस थबाङ गाउँपालिकाले एफ जेट एस मोटरसाइकल खरिद गर्नुपर्ने भएकोले इच्छुक तथा इजाजत प्राप्त फर्म र कम्पनी तथा संस्थाहरुले देहाय बमोजिमको शर्तहरुको अधिनमा रहि रितपूर्वक शिलबन्दी दरभाउ पत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
१ यो सूचना प्रकाशित भएको मितिले ०७४।०९।२४ सूचना प्रकाशित भएकोले १५ औँ दिन सम्म शिलबन्दी दरभाउ पत्रको फाराम यस कार्यालयमा अध्यवधिक नविकरण गरेको व्यवसाय दर्ताको प्रमाणित इजाजत पत्र नवीकरण फर्म संस्था वा कम्पनी दर्ताको प्रमाणित प्रमाणपत्र स्थायी लेखा नम्बर प्रमाणित प्रमाण पत्र आर्थिक वर्ष २०७३।०७४ सम्मको कर चुक्ता गरेको प्रमाणित पत्र वा आर्थिक वर्ष २०७३।०७४ को कर आय विवरण पेश गरेको प्रमाणित प्रतिलिपी र निवेदनको साथमा नियमानुसार शिलबन्दी दरभाउ पत्र फाराम दस्तुर रु १०००। रकम फिर्ता नहुने गरी बुझाए पछि यस कार्यालयबाट उपलब्ध गराइने छ ।
२ खरिद गरिएका शिलबन्दी दरभाउ पत्र फारामहरुको महलहरुको स्पस्ट रुपमा भरी प्रत्यक पानामा सहिछाप गरि प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ औ दिनको ५ बजे सम्ममा यस कार्यालयमा आर्इ दर्ता गर्न सकिने छ ।
३ दर्ता हुन आएका शिलबन्दी दरभाउ पत्र फारामहरु यस कार्यालयमा दरभाउ पत्र दाताहरु वा निजको प्रतिनिधीहरुको रोहबवरमा खोलिनेछ । तर निजहरुको अनुपस्थितिमा पनि शिलबन्दी दरभाउपत्र खोल्न बाधा पर्ने छैन । फारम खरिद गर्ने वा दाखिला गर्ने सार्वजनिक विदा परेमा उक्त कार्यहरु विदा पछिको कार्यालय खुलेको दिन सोही समयमा हुनेछ ।
४ प्राप्त शिलबन्दी दर भाउ पत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुनिश्चत रहनेछ । रित नपुगेका र म्याद नाघि आएका शिलबन्दी दरभाउ पत्र उपर कुनै कारबाही गरिने छैन ।
५ शिलबन्दी दरभाउ पत्र सम्बन्धी अन्य शर्तहरु शिलबन्दी दरभाउ पत्र फाराममा उल्लेख गरे बमोजिमको हुनेछ ।
६ अन्य कार्यविधीहरु सार्वजनिक खरिद ऐन संशोधनसहित तथा सार्वजनिक खरिद नियमावली २०७४ संशोधनसहित अनुसार हुनेछ ।
७ अन्य जानकारीका लागि सम्पर्क नं. ९८५७८२४७५०, ९८०९७७७०३३, ९८४७८९७३३८र

ठेक्का नं क्र सं विवरण (स्पेशिफिकेशन) क्षमता आवश्यक संख्या बोलपत्र फाराम दस्तुर
२।०७४।०७५ १ होन्डा कम्पनी एफ.जेट.एस मोटरसाईकल १५० सी सी ४ थान १०००

सूर्य विश्वकर्मा
प्रमुख प्रशासकीय अधिकृत

You may also like