नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको बैठक

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको बैठक


This image has an empty alt attribute; its file name is m2-1.jpg

१० पौष लिबाङ, रोल्पा
नेपाल पत्रकार महासघं जिल्ला शाखा रोल्पाको बैठक सम्पन्न भएको छ । नेपाल पत्रकार महासघं जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचन मगरको अध्यक्षतामा आज लिबाङमा वैठक सम्पन्न भएको हो ।
बैठकबाट कार्यालयलाई व्यवस्थापनलाई व्यवस्थित, गाउँपालिका सघं समन्वय गरी तत्काल सुनिलस्मृति गाउँपालिका र सुनछहरी गाउँपालीकामा एक–एक हप्ते पत्रकारीता आधारभूत तालिम सञ्चालन गर्ने, पत्रकार महासघ रोल्पाको घुम्ती बैठक लिल्लाका सबै गाउँपालिकाहरुमा पुगेर बस्ने, आगामी माघ ३ गते घुम्ती बैठक सुनछहरी गाउँपालीकाको पोबाङमा बस्ने र जिल्ला शाखा रोल्पाको सल्लाहाकार समितिमा संस्थापक अध्यक्ष काशिराम डाँगी, निवर्तमाण अध्यक्षहरू महेश न्यौपाने र मानसिंह बि.क र अध्यक्षका प्रत्यासी माधव कुमार वलीलाई राखिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका सचिव लोकेन्द्र चन्दले जानकारी दिनुभएको छ ।

You may also like