बालकल्याण नमूना माध्यमिक विदालयमा ट्राफिक नियम सम्बन्धि विद्यालय सम्पर्क कार्यक्रम सम्पन्न

बालकल्याण नमूना माध्यमिक विदालयमा ट्राफिक नियम सम्बन्धि विद्यालय सम्पर्क कार्यक्रम सम्पन्न

रेशम बि‍ क
९ पौष लिबाङ–रोल्पा ।
बालकल्याण नमूना माध्यमिक विद्यालय लिबाङ रोल्पामा ट्राफिक नियम सम्बन्धि विद्यालय सम्पर्क कार्यक्रम आज लिबाङमा सम्पन्न भएको छ ।

This image has an empty alt attribute; its file name is p1-1-1024x768.jpg

कार्यक्रममा बालकल्याण नमूना माध्यमिक विद्यालय लिबाङमा अध्ययरनत ३५० विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतनामुलक कक्षा सञ्चालन गरेको ट्राफिक प्रहरी कार्यालय रोल्पाको कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक विक्रम बि.क.ले जानकारी दिनुभयो ।

रोल्पा नगरपालिकाका सबै विद्यालयकाहरुमा ट्राफिक नियम सम्बन्धि विद्यालय सम्पर्क कार्यक्रम त

This image has an empty alt attribute; its file name is p3-1024x768.jpg

य गरेको उहाँले बताउनुभयो । प्रहरी सहायक निरीक्षक बि.क. ट्राफिक प्रहरी कार्यालयको प्रमुख जिम्मेवारीमा रोल्पा आएपछि ट्राफिक गतिविधिहरुलाई विशेष प्राथमिकताका सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँकै अगुवाईमा सवारी सधान चेक जाँच, सचेतनामुलक कार्यक्राय लगायत ट्राफिकसँग सम्बन्धि गतिविधिहरू सम्पन्न भएका छन् । उहाँकै सक्रियातामा सवारी जाँचको क्रममा ट्राफिक नियम उलङ्घन बाफत राजश्व समेत गत वर्षको तुलनामा हालसम्म वृद्धि भएको छ । उहाँले ट्राफिक नियमलाई प्रभावकारी कार्यान्वयमा सहयोगी भूमिका निर्वाहका लागि समेत अनुरोध गर्नुभयो ।

You may also like