नेकपा (माओवादी केन्द्र) रोल्पा नगरपालिका कमिटी रोल्पाको अध्यक्षमा फविन्द्र आचार्य

नेकपा (माओवादी केन्द्र) रोल्पा नगरपालिका कमिटी रोल्पाको अध्यक्षमा फविन्द्र आचार्य

This image has an empty alt attribute; its file name is r3-1024x683.jpg


११ मंसिर, लिबाङ ।
नेकपा (माओवादी केन्द्र) रोल्पा नगरपालिका कमिटी रोल्पाको शनिबार पहिलो सम्मेलन लिबाङमा सम्पन्न भएको छ ।
सम्मेलनबाट नगरपालिका कमिटीको अध्यक्षमा फविन्द्र आचार्य, उपाध्यक्षहरुमा मुल बहादुर रोका, मन कुमारी घर्ती, तोप बहादुर नेपाली, सचिवमा त्रिपणी वैजाली, सह–सचिव नवराज आचार्य, कोषाध्यक्ष मोहन विश्वकर्मा निर्वाचित हुनुभएको छ ।

This image has an empty alt attribute; its file name is r6-1024x683.jpg

कमिटीको सदस्यमा मोलङ घर्ती, लोकेन्द्र सेन, वीर बहादुर कँवर, धर्मेन्द्र कवर, गायत्री बि.क, खिम घर्तीमगर, जित बहादुर डँगी, निम कुमारी सिंह, प्रकाश डाँगी, जनक घर्ती, लिलाराम सुनार, चन्द्रकला के.सी, गंगलाल सुनार, गीता आचार्य थापा, सुनिता आचार्य रोका, हरिजंग गरङ, हरिकला बुढाथोकी, याम बहादुर कामी, नर बहादुर गिरी, तुल बहादुर घर्ती, तिलमती बि.क, खड्कलाल पाध्यवती, सोमा घर्ती, रुपै खड्का, दले घर्ती, लाल बहादुर घर्ती, गनसिंह पुन, अ‍ैतराम बि.क, मन कुमारी पुन, देउकला कुमारी घर्ती, मनीका बुढा, बादर परियार, कुम बहादुर पुन, हर्क बहादुर डाँगी, मिम बहादुर घर्ती, नर बहादुर बुढा, पुर्ण बहादुर डाँगी, मिना घर्ती, निम कुमारी बि.क, नर बहादुर डाँगी, रास बहादुर बुढा, सिरधन बुढा, निर्मला रोका, बर्मा सुनार, नरेन्द्र बुढा, सनसिङ बुढा, राजन कँवर, इन्द्र बहादुर थापा, नोख बहादुर खत्री, खड्क बहादुर सिंह, हिमाल डाँगी, पवित्रा गुरुङ चयन हुनुभएको छ । साथै राजेन्द्र दमाई, हुकुमा रोका, सन्देश थापा, तेजकुमारी महरा, देवी गुरुङ मनोनित हुनुभएकोछ भने एक सदस्य पछाडि थप्ने गरी ६५ सदस्यीय नगर कमिटी निर्वाचित भएको नव निर्वाचित अध्यक्ष फविन्द्र आचार्यले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is r5-1024x683.jpg

कार्यक्रमको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका सह इञ्चार्ज जोख बहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी रोल्पा जिल्ला समन्वय समिति रोल्पाका संयोजक सुरेन्द्र थापा घर्ती, नेकपा (माओादी केन्द्र) रोल्पा नगरपालिकाका इञ्चार्ज पुर्ण के.सी. लगायतका अतिथिहरुले मनतव्य राख्नुभएको थियो । नेकपा (माओवादी केन्द्र) रोल्पा नगरपालिका अध्यक्ष फविन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव त्रिपणी वैजालीले गर्नुभएको थियो ।

You may also like