नेकपा (माओवादी केन्द्र) रोल्पा नगरपालिका–४ वडा कमिटी रोल्पाको अध्यक्षमा मित्रलाल गुरुङ

नेकपा (माओवादी केन्द्र) रोल्पा नगरपालिका–४ वडा कमिटी रोल्पाको अध्यक्षमा मित्रलाल गुरुङ


This image has an empty alt attribute; its file name is a4-1024x768.jpg

भिमकुमार बि.क.
लिबाङ–रोल्पा
नेकपा (माओवादी केन्द्र) रोल्पा नगरपालिका– ४ नं. वडा कमिटी रोल्पाको प्रथम सम्मेलन शनिबार लिबाङमा सम्पन्न भएको छ ।

This image has an empty alt attribute; its file name is a3-1024x768.jpg

उक्त कार्यक्रमको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, जिल्ला सदस्य नवराज आचार्य, अखिल नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्य हिमाल डाँगी, अखिल नेपाल क्रान्तिकारी महिला संघ रोल्पा जिल्ला सदस्य गीता आचार्य लगायतको आतिथ्याता थियो ।

This image has an empty alt attribute; its file name is a2-1024x768.jpg

सम्मेलनबाट वडा कमिटीको अध्यक्षमा मित्रलाल गुरुङ, उपाध्यक्ष याम बहादुर गुरुङ, सचिव केशर बहादुर सुनार, सह–सचिव मञ्जु घले गुरुङ, कोषाध्यक्ष रीता गिरी, सदस्यहरुमा दिलमाया बि.क, निर्माला विष्ट, लिलामणी आचार्य, चन्द्र बहादुर विष्ट, छविलाल रावत, हिमा गुरुङ, देवा गुरुङ, ज्ञानेन्द्र शर्मा, द«ोपति सुनार, शेमसेर घले, दिल बहादुर गुरुङ, देव बहादुर सुनार, एकादेव कामी, केसरी हमाल, रुप खत्री, दिलमाया डाँगी, चित्र बहादुर सेन, पृथ्वी डाँगी, करिश्मा गुरुङ, भक्त बहादुर गुरुङ, गुमान गुरुङ सर्वम्मत चयन हुनुभएको छ । कार्यक्रम मित्रलाल गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पृथ्वी डाँगी र केशर सुनारले गर्नुभएको थियो भने स्वागत हरिजंग गुरुङले गर्नुभएको थियो ।

You may also like