सञ्चार मन्त्री विधेयक बनाउँछाँै सञ्चार मन्त्री शर्मा


रोल्पा समाचारदता

बुटवल कात्तिक ११

This image has an empty alt attribute; its file name is sanchar-manratya-1024x632.jpg

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता तिलकराम शर्मा ‘हिमाल’ ले लुम्बिनी प्रदेशमा सञ्चार मैत्री विधेयक निर्माणका लागि सरकारले पहल गर्ने बताउनुभएको छ । यस्तो विचार मन्त्री शर्मार्ल नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको टोलीले विधेयकमा समावेश गर्नु पर्ने विषयका बुढाहरु बुझाउने कार्यक्रममा बताउनुभएको हो ।
उहाँले सरकार अभिावक भएकोले पत्रकारहरुका हितमा विधेयक बनाउने कुरामा आफूले सहजीकरण एवं पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयोः–जसको लागि कानून बनाउने त्यही क्षेत्रलाई नै सम्वोधन हुने गरी लाउँन पहल गर्दछु ।”
उहाँले पत्रकार महासंघले पनि सरकारलाई सहयोग गर्नका लागि आग्रह गर्नुपर्नेमा गर्नुभयो । उहाँले सबैको छलफल र सहकार्यबाट नै अगाडि बढाइने कुरामा पत्रकार महासंघका पदाधीकारी र मन्त्री बीचमा छललफल भएको थियो ।

You may also like