प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रोल्पा शाखाद्वारा जीवन बिमा सम्बन्धि अभिमुकरण

प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रोल्पा शाखाद्वारा जीवन बिमा सम्बन्धि अभिमुकरण


This image has an empty alt attribute; its file name is t2.jpg

९ कार्तिक, लिबाङ ।
रोल्पा नगरपापिलका–२ लिबाङ स्थित कार्यालय रहेको प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रोल्पा शाखाद्वारा जीवन बिमा सम्बन्धि अभिमुकरण कार्यक्रम आज सुनिलस्मृति गाउँपालिक–३ रोल्पामा सम्पन्न भएको छ ।
कार्यक्रममा सनस्टार इलिङ्स बोर्डिङ स्कुलका प्रधायापक सुनिल विस्ट, शिक्षक, विद्यार्थी र स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रोल्पा शाखाका प्रमुख टिकाराम जि.सी.ले गर्नुभएको थियो भने सहजीकरण सोही लिमिटेडका अप्रेसन इञ्चार्ज भानुभक्त सन्यासीले गर्नुभएको थियो ।

You may also like