व्रहा क्षेत्र माध्यमिक विद्यालय किलाचौर रोल्पामा अनेरास्ववियु (क्रतिकारि)को भेला

व्रहा क्षेत्र माध्यमिक विद्यालय किलाचौर रोल्पामा अनेरास्ववियु (क्रतिकारि)को भेला

This image has an empty alt attribute; its file name is c2.jpg

१५ असोज, सुलिचौर ।
लुङ्ग्री गाउँपालिका ५ नं. वडा किलाचौर रोल्पा स्थित व्रहा क्षेत्र माध्यमिक विद्यालयमा नेकपा (माअ‍ोवादी केन्द्र) निकट भातृ विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) विद्यार्थी संगठनको भेला आज सम्पन्न भएको छ ।
उक्त भेलाले नरेश जैसिको अध्यक्षतामा माध्यमिक विद्यालय स्तरीय कमिटी गठन भएको छ, जसको उपाध्यक्षहरू बन्दना गिरि, घनसयाम रोकामगर र सनसरा पुनमगर, सचिवमा चेतुमा घर्ती, सहसचिवमा दीपा विष्ट र सुशिला गुरुङ, कोषाध्यक्षय हेम खत्री सहित ६९ जनाको माध्यमिक विद्यालय स्तरीय कमिटीमा चयन हुनुभएको छ । कमिटी गठनपछि सम्पूर्ण अतिथिहरुले गठित पदाधिकारिलाई अविर ल्यापन गरेर बधाई तथा प्रशिक्षण दिनुभएको थियो ।

This image has an empty alt attribute; its file name is c1.jpg

कार्यक्रमको प्रमुख अतिथि अनेरास्ववियु क्रान्तिकारीको पूर्व जिल्ला सदस्य अमृत बहादुर विष्ट, अतिथहरुमा नेकपा (माओवादी केन्द्र ) का लुङग्री गाउँपापिलका ५ नं. वडा रोल्पा कमिटी अध्यक्ष रिख बहादुर रोका, नेकपा (माओवाद केन्द्र) गाउँपालिपका रोल्पा कमिटी सदस्य तथा समाज सेवी महेन्द्र कुमा गुरुङ, वाईसेल नेपाल लुङग्री गाउँपालिका कमिटी संयोजक गोविन्द पुनमगर लगायतको आतिथ्यता थियो । अनेरास्ववियु (क्रतिकारी) लुङग्री गाउँपालिका कमिटी रोल्पाका संयोजक चन्द्र रोकामगरको अध्यक्षतामा सम्पन्न भेलाको कुलचन्द्र विश्वकर्माले गर्नुभएको थियो भने स्वागत अस्मलि पुनमगरले गर्नुभएको थियो ।

You may also like