राेल्पाकाे रानीपाल सामुदायिक वनमा एक युवक मृत फेला

राेल्पाकाे रानीपाल सामुदायिक वनमा एक युवक मृत फेला


This image has an empty alt attribute; its file name is d1.jpg

२० साउन, रोल्पा । वित्रेणी गाउँपालिका ३ रामपुर निबासी २५ वर्षीय रमेश रोका आज दिउँसो मृत भेटिएभएका हुन् ।
रोका स्थानीय रानीपाल सामुदायिक वनमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । उहाँ अनुसार रोका गत शनिबारदेखि घर परिवारबाट सम्पर्कबिहीन भएको जानकारी दिनुभयो । मृतक रोकाको शवलाई पोष्टमार्टमका लागी दाङ पठाईएको उहाले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसनधान भईरहेको उहाले जानकारी दिनुभयो ।

You may also like