रोल्पामा २० जना संक्रमित थप सहित ३९७ जना १८ जना निको


रोल्पा समाचारदात
२ जेठ, रोल्पा

This image has an empty alt attribute; its file name is korna.jpg

रोल्पामा २० जना संक्रमित थप सहित ३९७ जना १८ जना निको
कोरोनाको दोस्रो चरणको लहरले रोल्पा जिल्लामा आईतबारसम्मको रिर्पोट अनुसार २० जना संक्रमिटको संख्या पुष्टि भएपछि हालसम्म ३९७ जना पुगेका छन् । भने ४ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रोल्पो बताएको छ ।
रोल्पा जिल्लामा १८ जना निको भइसकेका छन् ।३६३ जना होम आइसोलेन, अस्पतालमा ४ जना रहेका छन् । स्थायीयहरुहरुले अक्सिजनसहितको आइसोलेशन सेवा सञ्चालन गरी अगाडि बढेका छन् । स्थानीयतहरुलेको संक्रियतामा संघ र प्रदेशको भूमिका न्यून भएको सरोकारवालाले बताएका छन् ।
रोल्पा जिल्लामा निधेषाज्ञाको समय सकिन लाग्दा भोलीबाट अझै अलि कडा गर्ने गरी तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय रोल्पाले बताएको छ ।

You may also like