प्रवासी नेपाली विद्यार्थी संगठन अष्ट्रेलियाले मुटु विरामीलाई रु ५० आर्थिक सहयोग हस्तान्तरण

प्रवासी नेपाली विद्यार्थी संगठन अष्ट्रेलियाले मुटु विरामीलाई रु ५० आर्थिक सहयोग हस्तान्तरण
फागनु १९ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is s1-1024x576.jpg


प्रवासी नेपाली विद्यार्थी संगठन अष्ट्रेलियाले मुट विरामी माडी गाउँपालिका–२ निबासीे ३३ वर्षीय गौसरा घर्ती मगरलाई रु ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
संगठनले मुटु सम्बन्धि समस्या भएर अस्पतालमा छटपटाइरहेकी घर्तीलाई थप उचारको निम्ति विद्यार्थीहरुबाट अष्ट्रेलियामा संकलित रु ५० हजार रुपैया सहयोग गरिएको संकलन अध्यक्ष सम्राट वलीले बताउनुभयो । विरामीको परिवार आर्थिक अवस्थालाई मध्यनजर गर्दै संगठनले आर्थिक संकलन अभियान सुरुवात गरेको उहाँले जानकारी दिनुभयो । सहयोगपछि घर्तीको अप्रेसन सफल भएको र उनी आराम गरिरहेको पारिवारिक स्रोतले बताएको छ । संगठनले चालेको अभियानमा साथ दिने सबैलाई धन्यवाद दिँदै अध्यक्ष वलीले आगामी दिनमा पनि सहयोगका लागि अनुरोध गर्नुभयो ।

You may also like