नहर निर्माण क्रममा माथिबाट ढुङ्गा खस्दा एक मजदुरको मृत्यु

नहर निर्माण क्रममा माथिबाट ढुङ्गा खस्दा एक मजदुरको मृत्यु
खुम बहादुर सुनार
फागुन १३ गते

This image has an empty alt attribute; its file name is d.jpg


रोल्पा, लुङ्ग्री गाउँपालिका–५ नं. वडा किलाचौर स्थित नहर निर्माण स्थलमा माथिबाट ढुङ्गा खस्दा एक जना मजुरको आज मृत्यु भएको छ ।
सोही गाउँपालिका ७ नं. वडा निबासी ७ बस्ने वर्ष ५६ को चङखे रोका घाइतेपछि प्राथमिक उपचार पश्चात् थप उपचारको लागि मेडिकल कलेज कोहलपुर लैजाने क्रममा बाटोमा दिउसो १२ः०० बजेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाको सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष कुमार के.सी.ले बताउनुभयो । उक्त घटनो सम्बन्धमा अनुसन्धान शुरु गरेको उहाँले जानकारी दिनुभयो ।

You may also like