रोल्पा आई.टि.एफ. तेक्वान्दो संघको वेल्ट परीक्षा

रोल्पा आई.टि.एफ. तेक्वान्दो संघको वेल्ट परीक्षा
फागुन १ गते

This image has an empty alt attribute; its file name is b2-1024x683.jpg


रोल्पा आई.टि.एफ. तेक्वादो संघको एक दिने पेटी परीक्षा आज परिवर्तन गाउँपालिका–२ राङ्सीमा सम्पन्न भएको छ ।
यस कार्यक्रमको प्रमुख अतिथि परिवर्तन गाउँपालिका–२ नं. वडा अध्यक्ष हरी प्रसाद बुढामगरले उद्घाटन गर्नुभएको थियो । उहाँले खेल स्वास्थ्यका लागि मात्र नभएर देशका लागि भएको भन्दै देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is b1-1024x683.jpg

कार्यक्रममा १३३ जना खेलाडिहरुको सहभागिता रहेको थियो । रोल्पा जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम बाँठा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन चिज बहादुरल बि.क.ले गर्नुभएको थियो भने स्वागत सचिव कृष्ण बाँठा मगरले गर्नुभएको थियो ।

You may also like