लिबाङमा १७ उमेरमुनिको फुटबल प्रतियोगिता सम्पन्न

लिबाङमा १७ उमेरमुनिको फुटबल प्रतियोगिता सम्पन्न
रोल्पा समाचारदाता
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is f3.jpg


१७ वर्ष समूहका फुटबल प्रयोगितामा होलिभिजन आवासीय माध्यमिक विद्यालय बाल क्लवले मधुरमा बाल क्लव रेउघालाई ३–० ले हराउँदै प्रथम स्थान हासिल गरेको छ ।
यो प्रतियोगिता माघको २९ गतेदेखि सञ्चालन भएको शनिबार सम्पन्न भएको छ । विजयता टिमले रु १० हजार नगद र प्रमाण पत्र र उप विजयताले रु ५ हजार नगद र प्रमाण पत्रको व्यवस्था आयोजकले गरेको छ । कोभिड–१९ को महामारी पश्चात् २०७६ साल चैत्रदेखि बन्द भएका खेलकुद गतिविधिहरु विस्तारै शुरुवात भएका छन् । शिवालय बाल कल्वको आयोजित प्रतियोगितमा ६ वटा टिम सहभागी भएको आयोजकले जानकारी दिएको छ ।

You may also like