रोल्पा नगरपालिकामा गाउँ शहर गोबर प्लान्ट योजना सम्बन्धि सम्झौता

रोल्पा नगरपालिकामा गाउँ शहर गोबर प्लान्ट योजना सम्बन्धि सम्झौता
माघ २८ गते

This image has an empty alt attribute; its file name is n1-1.jpg


रोल्पा, रोल्पा नगरपालिकामा ‘गाउँ शहर गोबर ग्याँस प्लान्ट’ विस्तारकाका लागि नगरपालिका र गाउँ शहर बायो ग्याँस तथा ऊर्जा कम्पनी प्रा.लि. कोहलपुर बाँके बिच आज द्विपक्षीय सम्झौता आज भएको छ ।
नगरपालितकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल र कम्पिनीको तर्फबाट प्रबन्ध निर्देशक रमेश अर्याल बिच द्विपक्षीय सम्झौता गर्नुभएको हो । द्विपक्षीय सम्झौता पत्र अनुसार नगरपालिकामा छिटै गोबर ग्याँस प्लान्ट कार्यक्रम शुरुवात हुने नगरपालिका प्रेस संयोजक देवी गुरुङले बताउनुभयो ।

You may also like