घर्तिगाउँमा राेल्पा बुहमुखी क्याम्पस स्थापनार्थका प्रथम भेला

घर्तिगाउँमा राेल्पा बुहमुखी क्याम्पस स्थापनार्थका प्रथम भेला
मंसिर १४ गते
घर्तिगाउँ–रोल्पा


This image has an empty alt attribute; its file name is m.jpg

रोल्पा, माडि गाउँपालिका–२ घर्तिगाउँमा राेल्पा बहुमुखी क्याम्पस स्थापनार्थको प्रथम भेला सम्पन्न भएको छ । घर्तिगाउँमा क्याम्पस सञ्चालन पश्चात् विद्यार्थीहरुलाई अध्यानमा थप सहयोग पुग्ने भएको छ ।
उक्त भेलाले अमरसिंह घर्तीको अध्यक्षतामा १५ सदस्यी क्याम्पस सञ्चालक समिति गठन भएको छ । समितिको सदस्यहरुमा प्रेम घर्ती, गोपाल घर्ती, भरत बहादुर बुढा, दलबहादुर घर्ती, बन्दना घर्ती, बालिका सुनार, पदम बहादुर घर्ती, बल बहादुर घर्ती, कमल घर्ती, यज्ञ बहादुर डाँगी, ललित घर्ती, नन्द बहादुर पुन, चन्द प्रकाश वली प्रथम भेलाबाट चयन हुनुभएको छ । गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनको अध्यक्षतामा सम्पन्न भेलामा जनप्रतिनिधि र सरोकारवाला निकायहरुको सहभागिता थियो ।

You may also like