नेपाल आर्टस हाप्किडो संघ रोल्पाको अध्यक्षमा विकास कुमार बाठा मगर मनोनित

नेपाल आर्टस हाप्किडो संघ रोल्पाको अध्यक्षमा विकास कुमार बाठा मगर मनोनित
कार्तिक २१ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is s1.jpg

नेपाल मार्शल आर्टस हाप्किडो संघ रोल्पा जिल्लाको अध्यक्षमा विकास कुमार बाठा मगर मनोनित हुनुभएको छ । अब गतिविधिहरु सञ्चालनमा संघलाई सहज बन्ने भएको छ ।
यस संघको अध्यक्ष यमुना मगर समय व्यवस्ताले संस्थालाई समय दिन नस्क्ने भएकोकोले वरिष्ठ उपाध्यक्ष विकास बाठालाई अध्यक्षमा मनोनित हुनुभएको छ । बाठा मगरले समयदेखि हाप्किडो संघको विकासमा आवद्व हुनुहुन्छ । उहाँले जिल्ला स्तरीय हाप्किडो संघको स्थापानादेखि सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ । संघको अध्यक्षमा मनोनित बाठा मगरलाई निवर्तमान अध्यक्ष यमुना घर्ती मगरले सफल कार्याकालको शुभकामना सहित गर्दै बधाई व्यक्त गर्नुभयो । संघको अध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नुहुने संघको पदाधिकारी सहित शुभ चिन्तकहरुलाई नव मनोनित अध्यक्ष बाठा मगरले धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आफ्नो क्षमताले भ्याएसम्म संघको विकासमा योग्दान पु¥याउने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

You may also like