रोल्पा नगरपालिपका प्रमुख पुर्ण के.सी.द्वारा शहीद स्मृति प्रवेशद्वारको उद्घाटन

रोल्पा नगरपालिपका प्रमुख पुर्ण के.सी.द्वारा शहीद स्मृति प्रवेशद्वारको उद्घाटन
असोज २१ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is g2-1024x485.jpg

रोल्पा नगरपालिका–६ दार्बाेटमा निर्मित शहीद स्मृति प्रवेशद्वारको नगर प्रमुख पुर्ण के.सी.ले आज उद्घाटन गर्नुभएको छ । यस गेटले दार्बाेट बजारको सुन्दरतामा बढेको छ ।

This image has an empty alt attribute; its file name is d3-1024x485.jpg

यस कार्यक्रममा नगरपालिकाका उप प्रमुख मनकुमारी घर्तीमगर, प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेल, योजना शाखा प्रमुख सुदिप डाँगी, वडा अध्यक्ष तुल बहादुर घर्तीमगर, प्राविधिक, राजनीतिकदलका प्रतिनिधि स्थानीयबासी सरोकारवालाहरुको उपस्थिति थियो ।

You may also like