वडा कार्यालयबाट कृषक समूहलाई बयर बोका वितरण

वडा कार्यालयबाट कृषक समूहलाई बयर बोका वितरण
जेठ,२८ गते
लिबाङ–रोल्पा


रोल्पा नगरपालिका–४ नं. वडा कार्यालय रोल्पाबाट उन्नत कृषि र पशुपालनबाट वडाबासीको आर्थिक समृद्धि गराउने उदेश्य स्वरुप बाइगाउँ कृषक समूहलाई ७५ प्रतिशत  को बयर बोका आज प्रदान गरिएको छ ।
वडा अध्यक्ष नविन आचार्यले कृषक समूहलाई बयर बोका प्रहस्तान्तरण गर्नुभएको छ । हस्तान्तरण कार्यमा वडा सदस्य हरिजंग गुरुङ वडा सचिव धर्मराज डाँगी सहित उक्त कृषक समूहका प्रतिनिधिहरुको सहभागिता रहेको नगर प्रेस संयोजक देवी कुमारी गुरुङले जानकारी दिनुभयो ।

You may also like