रोल्पा जिल्लाका मजदुरहरुको उद्वार पश्चात् विभिन्न ठाउँबाट  बसमा आएको फोटो फिचर

रोल्पा जिल्लाका मजदुरहरुको उद्वार पश्चात् विभिन्न ठाउँबाट  बसमा आएको फोटो फिचर

१० वैशाख, लिबाङ- राेल्पा

मजदुरीको शिलसिलामा लक डाउनको कारण अलपत्र परेको जिल्लाबासीहरु आज लिबाङसम्म बसबाट आइपुगेका छन् । लिबाङ टुडिखेल स्थित हेल्थ डेस्कबाट ज्वरो परीक्षण गरी आ–आफ्नो पुनः यातायातको साधनबाट गणतव्यतिर हिडेका छन् । अलपत्रमा परेको जिल्लाका मजदुरीहरुको लिबाङसम्म आइपुग्दा खुसीयाली अनुहार देखिन्थे भने इमान्दारपूर्वक क्वारेन्टाइनमा बस्ने धारणा व्यक्त गर्दै थिए ।


 

 

 

 

 

  राेल्पा नगरपालिका कार्यालय राेल्पाका नगर प्रमुख पुर्ण के.सी. सहित सराेकारवाला निकायबाट क्वारेन्टाइनमा बस्नुकाे महत्व र फाइदा सम्बन्धि सहजिकरण गर्दै ।

हेल्थ डेस्कमा ज्वराे परीक्षणका लागि मजदुरहरूले हात सफा गर्दै ।  ज्वराे परीक्षणबाट पुनः गनतव्यतिर हिडेका थिए ।

 

You may also like