नेकपाका  नेताहरुलाई जेलबाट छुटेपछि थबाङ गाउँमा स्वागत

 

रोल्पा समाचारदाता

फागुन ३० गते

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’सहित २१ जना नेता तथा कार्यकर्ताहरूलाई बैठकबाट गिरिफ्तारीमा पर्नुभएको थबाङका अमिति घर्ति र हितप्रसाद रोका जेलबाट मुक्त भएर गाउँमा पुगेपछि थबाङका स्थानीबासीहरुले स्वागत गरेका छन् ।

विरजंगसहित नेपाल–भारत सीमा नाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका ४ को मुग्रेटाखोलामा राप्ती ब्युरोको बैठक बसिरहेको बेला असोज ३० गते घर घेरा हालि प्रहरीले गिरफ्तार गरेको थियो । अमित र विप्लब सर्बोच्चको आदेश अनुसार कैलाली धनगडी कारागारबाट फागुन २१ गते रिहा हुनुभएको हो । थबाङ पुगेपछि स्थानीयबासीले फूलमालाले स्वागत गरेका छन् । स्थानीयबासीहरु खुशी भएको समेत एक स्थानीय नेताले बताए । 

You may also like