प्रेस संगठन नेपाल ५ नं. प्रदेश नेपालको ९९ सदस्ययी प्रदेश कमिटी

मंसिर १९ गते
दाङ घोराही

प्रेस संगठन नेपालको ५ नम्बर प्रदेशको केन्द्रीय सदस्यहरुको बैठक आज घोराही दाङमा सम्पन्न भएको छ । बैठकबाट ९९ सदस्ययी प्रदेश कमिटी घोषणा समेत गरेको छ ।
उक्त बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य हेमराज शर्मा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ५ नंम्बर प्रदेशको संगठनका फ्याक्सन इञ्चार्ज मौसम रोका, प्रेस संगठन नेपाल ५ नं. प्रदेश नेपालको इञ्चार्ज मनोज घर्तीमगर, केन्द्रीय नेता अजयदिप शर्माको आतिथ्यतामा थियो ।

बैठकको निर्णय अनुसार पे्रस संगठन नेपाल ५ नंम्बर प्रदेश नेपालको इञ्चार्जममा मनोज घर्ती मगर, संयोजक सविन प्रियासन, सह–संयोजक मानसिंग विश्वकर्मा, सदस्यहरु गणेश वली (दाङ), भुपेन्द्र प्रकाश वली, दिवाकर पोख्रेल, संगीत बस्याल, विमल योगी, प्रदीप पाण्डे, ओपेन्द्र बस्नेत, नारायण विवश, गोविन्द खड्का, टोपबहादुर जि.सी, गणेश आचार्य, प्रेम विवश घर्ती, सुनील पोख्रेल, निमुसँगम घर्ती, रीता लामा, केशरमान बि.सी, वसन्त विवश आचार्य, सन्तोष दहित, शारदा शर्मा, सुनिता बि.एम (पूर्वी रुकुम), मैत्या घर्ती, सन्तोष बस्याल(पाल्पा), हुमा सुर्य बंशी, यज्ञमुर्ती तिमिल्सीना, कृष्ण पोख्रेल, यमुना सारु, किरण कौशल, सुदीप अधिकारी(बर्दिया), मुकुन्द सुवेदी, ज्ञानेन्द्र पोख्रेल, जनक चौधरी, मेघराज सिग्देल, शितल थापा, प्रभुराम चौधरी, पुष्पा चौधरी, नन्दराम पौडेल (कपिलवस्तु), सिताराम चौधरी, कुलराज भुसाल, राम प्रकट कोरी, गीता अर्याल, यादव भुसाल, स्वयेता योगी, ओरीराम चौरसीया, अर्जुन बेल्बासे, चिरिञ्जीवि वली (बाँके), रुपा गहतराज, शिव सुनार, विश्वराज पछयालडेङ्ग्या, कृष्ण चौधरी, गोमा परियार, रुपनी जि.एम, मेराज सल्मानी, हेमन्त चौधरी, राजेश आचार्य, विद्या चौधरी, सहयोगी बि.सी (अर्घाखाँची), पार्बता श्रेष्ठ, हृदय कुमार भुसाल, कमल विष्ट, अर्जुन भुसाल, अशोक खनाल, रमेश बि.क, माधब बेल्बासे, राधा नेपाली, नवराज भुसाल (गुल्मी), सञ्जीवनी अर्याल, ओबिराम खनाल, कमल पौडेल, गणेश सारु, घनश्याम खरेल, मदन पौडेल, केशब पराजुली (पश्चिम नवलपरासी), राजकुमार रेश्मी मगर, मेघराज गौतम, बिपी गौतम (रुपन्देही), सम्झना शर्मा,ः शंकर पाण्डे, मिलन गाहा, राजकुमार धवल, भुवन कार्की, ओम पंगेनी, गुनाराम घिमिरे,दिपक गलामी, एलबी थापा (प्युठान), बासुदेव गिरी, सुजल श्रेष्ठ, दीपा घर्ती, प्रकाश वैद्य, अग्नीधरचन्द बोहोरा, खुबिना सुनारी मगर (रोल्पा), आशिष क्षेत्री, घनश्याम के.सी, दारासिंग डाँगी, मीनराज शर्मा (बर्दिया), भागीराम चौधरी (बर्दिया ), गोकर्ण पौडेल (दाङ) ज्ञानेन्द्र शर्मा (रोल्पा) प्रदेश कमिटीमा चयन हुनुभएको छ । प्रदेश संयोजक सविन प्रियासनको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्यहरुको सहभागिता थियो ।

You may also like