लोक जीवनको मुल्य मान्यता जगेर्ना गरौँ ! हुसाँस्कृतिक देशको सम्पदा जोगाऔं !! लोकवार्ता परिषद् नेपालको नवौँ राष्ट्रिय सम्मेलन भव्य रुपमा सफल पारौँ ।

लोक जीवनको मुल्य मान्यता जगेर्ना गरौँ ! हुसाँस्कृतिक देशको सम्पदा जोगाऔं !! लोकवार्ता परिषद् नेपालको नवौँ राष्ट्रिय सम्मेलन भव्य रुपमा सफल पारौँ ।

लोकवार्ता परिषद् नेपालको आयोजनामा रोल्पा र प्यूठान जिल्लाको लोक जीवन सम्बन्धी बृहत अध्ययन अनुसन्धान गर्ने उद्देश्यले रोल्पा र प्यूठान जिल्लामा यही २०७६ साल कात्तिक ४ देखि ७ गतेसम्म लोकवार्ता परिषद् नेपालको नबौं राष्ट्रिय सम्मेलन मुल आयोजक समिति र स्थानीय आयोजक समितिको संयुक्त आयोजनामा सम्पन्न हुने उद्घाटन कार्यक्रम ४ गते बिहान ठीक ११ बजे लिबाङ टुडिखेलमा हुने भएकोले उक्त कार्यक्रममा उपस्थितिका लागि सादर अनुरोध गरिन्छ । धन्यबाद !

विस्तृत कायक्रमहरु यस प्रकार छ ।
उद्घाटन कार्यक्रम
मितिः–२०७६ साल कात्तिक ४ गते
स्थानः–रोल्पाको लिबाङ टुडिखेल रोल्पा
समयः– विहान ११—२ बजेसम्म
झाँकि समुह ठीक १० बजे बिहान लिबाङ सात्तालेखोलामा जम्मा भई र्याली साथ टुडिखेल आईपुग्नु पर्नेछ
कार्यपत्र प्रस्तुत
कात्तिक ४ गते दिउसो ३ः३० बजे देखि रोल्पा उद्योग वाणिज्य संघको हलमा

परिवर्तन गाउँपालिकामा
मितिः२०७६ साल कात्तिक ५ गते
स्थानः परिवर्तन गाउँपालिका पुत्लाचौर
समयः विहान ११ः३० बजे

माडी गाउँपालिका
मितिः२०७६ साल कात्तिक ५ गते
स्थानः मारी गाउँपालिका घर्तीगाउँ रोल्पा
समयः दिउसो ४ बजेसम्म आई पुग्ने

त्रिवेणी गाउँपालिका
मितिः२०७६ साल कात्तिक ६ गते
स्थानः त्रिवेणी गाउँपालिका नुवागाउँ रोल्पा
समयः विहान ७—१० बजेसम्म

रुन्टीगढी गढी गाउँपालिका होलेरी
मितिः२०७६ साल कात्तिक ६ गते दिउसो १ बजे
स्थानः रुन्टी गढी गाउँपालिकाको होलेरी रोल्पा
समयः विहान ४ बजे

स्वर्र्गद्धारी नगरपालिका प्यूठान गढी गाउँपालिका
मितिः२०७६ साल कात्तिक ७ गते बिहान ११ बजे
स्थानः स्वर्गद्वारी महाप्रभूको आश्रम स्थल

कार्यक्रमका विशेष आकर्षणहरुः–
१) विद्वान सँस्कृति विदहरुबाट विभिन्न विषयमा कार्यपत्रहरु पस्तुत हुने ।
२) विभिन्न स्थानमा हुने कार्यक्रममा स्थानीय लोक सँस्कृति प्रस्तुत गरिने ।
बमकुमारी बुढामगर —केन्द्रीय संयोजक
भिमबहादुर बुढामगर —स्थानीय संयोजक
लोकवार्ता परिषदको नवौँ राष्ट्रिय सम्मेलन
कार्यक्रम स्थान, रोल्पा—प्यूठान

 

You may also like