“पार्टी एकताले समृद्धि नेपाल र सुखी नेपाली बनाउँछ ।” –केन्द्रीय सदस्य कुलप्रसाद केसी

  रोल्पा समाचारदाता
रोल्पा, १८ जेठ

 


आशालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कुलप्रसाद ‘सोनाम’ ले देशमा दुई ठूला कम्युनिष्ट पार्टीहरुको एकताले नेपाल र नपालीलाई नयाँ आशा जगाएको बताउँदै यसले समृद्धि नेपाल र समृद्धि नेपालीको नारालाई साकार बनाउने बताउनुभयो । उहाँले पार्टी एकता निर्माणको प्रक्रियाले गति लिएको बताउँदै अब टोलस्तर र जबसहरुमा पनि एकताको प्रक्रियालाई अगाडि बढाउनका लागि सबैलाई अनुरोध गर्नुभयो ।
यस्तो कुरा केसीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाको शपथ ग्रहण कार्यक्रममा बताउनुभएको हो । प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानून मन्त्री एवं केन्द्रीय सदस्य कुलप्रसाद केसीले रोल्पा जिल्लालाई कम्युनिष्टहरुको आधार क्षेत्र बचाई राख्ने सबैलाई अनुरोध गर्नुभयो । समृद्धि रोल्पा र समृद्धि निर्माण गर्नका लागि सबैलाई अगाडि बढ्नका लागि समेत निर्देशन गर्नुभयो ।
उहाँले संघ, प्रदेश र स्थानीयतहको सकार्यमा नेपाली जनतलाई अभाव, गरिवी, अशिक्षा, बेरोजगारबाट मुक्त गराउनको लागि सबै पार्टी पक्ति लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रमममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य जयपुरी घर्तीमगर पार्टी निर्माणका लागि सबै नेतृत्वले जिम्मेवार पूर्ण तरिकाले अगाडि बढाएकोले सबैलाई नयाँ सन्देश प्रवाह गर्नका लागि सबैलाई आग्रह गर्नुभयो । उहाँले आफूहरुले क्रान्ति र पार्टीको कार्यलाई नै प्रमुख बनाएर अगाडि बढाएको बताउँदै अगाडि नेपालीको आशा पूरा गर्न जिम्मेवार हुनु पर्ने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ५ का अध्यक्ष ओनसरी घर्तीमगरले पार्टी एकतालाई प्रदेश भित्र सबै टुङ्गीएको बताउँदै अब सबै नेता कार्यकर्ताहरुलाई नमूना प्रदेश निर्माण गर्नका लागि अनुरोध गर्नुभयो । उहाँले पार्टी एकतामा केही प्राविधिक समस्या भएपनि त्यसलाई गौण बनाएर पार्टी एकतालाई अगाडि बढाएर अगाडि बढ्नु पर्ने बताउनुभयो । नमूना पार्टी निर्माणका लागि अगाडि बढाउन सबैले भूमिका खेल्नका लागि अनुरोध गर्नुभयो । जिम्मेवारी पाएपछि जसरी पनि पूरा गर्न र दायित्वबाट पञ्छिन नमिल्ने कुरा बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य एवं प्रदेश नं. ५ का सचिव जगप्रसाद शर्मा, केन्द्रीय सदस्य गोकुल घर्तीमगर, केन्द्रीय सदस्य कृष्णध्वज खड्का, केन्द्रीय सदस्य दीपेन्द्र कुमार पुनमगर, केन्द्रीय सदस्य नविन रोकामगर, प्रदेश नं. ५ का कार्यालय सचिव वालाराम अधिकारी, केन्द्रीय सल्लाहकार परिषद्का केन्द्रीय सदस्य बाबुलाल पुनमगर लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रदेश सदस्य नारायाण अधिकारी, प्रदेश कमिटी सदस्य विरबहादुर खत्री, भक्तबहादु घर्तीमगर, गोविन्द पुनमग, पुरण केसी, गुणेन्द्र घर्तीमगर, शान्तकुमार वली, गुणेन्द्र घर्तीमगर लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा रोल्पा नगरपालिकाका अध्यक्ष फविन्द्र आचार्य, सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मनिराम बुढाथोकी, लुग्री गाउँपालिका रोल्पा खिमबहादुर केसी, थबाङ गाउँपालिका अध्यक्ष रामधन पुनमगर, सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर रोका, परिवर्तन गाउँपालिकाका अध्यक्ष शुकबहादुर बुढामगर, माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्तीमगर, गंगादेव गाउँपालिकाको तर्फबाट प्रदेश कमिटी सदस्य विरबहादुर खत्री, रुन्टीगढी गाउँपालिकाका अध्यक्ष आसाराम गुरुङ, त्रिवेणी गाउँपालिकाका अध्यक्ष निमप्रसाद रोकामगरले रिपोटिङ गर्नुभएको थियो ।
सपथ ग्रहण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका १ सय ३५ सदस्यहरुले शपथ लिएका थिए । प्रथम बैठकले महान शहीदहरुको सम्झनामा मौण धारणा गर्दै विभिन्न निर्णय गर्ने गरी प्रस्ताव पेश सचिव हरीप्रसाद घर्तीमगरले गर्नुभएको थियो ।


बैठकले पूर्व नेकपा (माओवादी केन्द्र) बाट करिव ६ हजार बढी र पूर्व नेकपा एमालेबाट २ हजार ७ सय पार्टी सदस्यको नविकरण गर्ने, सबै वडा टोलमा संगठन विस्तार गर्ने लगायत, विभिन्न जवसहरुको एकीकरण गर्ने गरी निर्णय गरेको छ । बैठकले संगठित क्रियाशील सदस्यता मासिक ५० संकलन गर्ने, मासिक लेवि मासिक लेवि निर्धारण गर्ने, जनप्रतिधिबाट पनि पार्टी सञ्चालनका लागि वडा अध्यक्षदेखि, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष जिल्ला समन्वय समिति प्रमुख उपप्रमुखबाट १० प्रतिशत, जिल्ला समन्वय समिति सदस्य वडा सदस्यहरुबाट ५ प्रतिशत, शिक्षक कर्मचारी, राजनीतिक नियुक्ति हुनु भई विभिन्न क्षेत्रमा कार्यरत रहेका व्यक्तिहरुको १ प्रतिशत रकम संकलन गर्ने त्यसलाई जिल्ला पार्टी र स्थानीय पार्टी कमिटी गाउँपालिका सञ्चालन गर्नका लागि खर्च नै गरि तयारी गर्ने, पार्टीको नाममा बैंक खाता खोल्ने लगायतको निर्णय गरेको छ ।
समृद्धि रोल्पा र खुसी रोल्पाली निर्माण गर्नका लागि गुणस्तीय शिक्षा नीति निर्माण गर्न, सबै जनतालाई सहकारी वा समूहमा आवद्ध गर्न सुझाव पेश गर्ने, युवा लक्षित योजना निर्माण गर्ने, नेकपा विजयी भएको गाउँपालिकाका समान कर प्रणाली लागु गर्न, पार्टीको चुनावीले घोषणा पत्र अनुसार अगाडि बढ्नका लागि सुझाव पेश गर्ने निर्णय गरेको छ । बैठकले कार्यालय सचिवको जिम्मेवारी प्रदान समेत गरेको जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरले बताउनुभयो ।


रोल्पा जिल्लामा पार्टी एकताको सम्पूर्ण कार्य जिल्ला स्तरमा टुङ्गिएपछि अब रोल्पा जिल्लाको पार्टीलाई सबै जनसेवामा लगाउनको लागि सबै नेतृत्वतहले ध्यान दिने गरी निर्णय गरेपछि अब रोल्पा जिल्लाका नेता तथा कार्यकर्ताहरुले जनताको सेवा गरेर रोल्पा समृद्धि बनाउने यात्रामा इट्टा थप्ने कुरामा आशावादी रहेका छन् ।


क्रस नम थर पद
१ सुरेन्द्र थापा (घर्ति) ध्रुव अध्यक्ष
२ हरि प्रसाद घर्ति सचिव
३ अमरसिं घर्तिमगर सदस्य
४ अमरसिं थापा सदस्य
५ अमरसिं बुढा सदस्य
६ अमृत थापा सदस्य
७ अमृत बुढा सदस्य
८ आलोक पुन सदस्य
९ आशाराम गरुङ सदस्य
१० ईश्वर बुढा सदस्य
११ ईश्वरी घर्ति सदस्य
१२ ऋषिकेशव बुढामगर सदस्य
१३ ओमराज घर्ति सदस्य
१४ ओबिलालखत्री सदस्य
१५ किरण शर्मा सदस्य
१६ किसन बिष्ट सदस्य
१७ कुनविक सदस्य
१८ कुमारी थापा सदस्य
१९ कुशबहादुर पुन सदस्य
२० कुशलविक सदस्य
२१ कृतिमानपुन सदस्य
२२ खगेन्द्र वली सदस्य
२३ खमिता राना सदस्य
२४ खर्क बहादुर पुन सदस्य
२५ खिमबहादुर केसी सदस्य
२६ खिमविक्रम डिसी सदस्य
२७ खिमचन्द्र पुन सदस्य
२८ गंगा प्रसाद घर्ति सदस्य
२९ गणेश कुमार विक सदस्य
३० गोपाल डागी सदस्य
३१ गौप्रसादपुन सदस्य
३२ घनश्याम खड्का सदस्य
३३ चन्द्र बहादुर केसी सदस्य
३४ जगत घर्ति सदस्य
३५ जयपुरी घर्ति सदस्य
३६ जितेन्द्र पुन सदस्य
३७ झपेन्द्र घर्ति सदस्य
३८ टंक बहादुर ओली सदस्य
३९ टेक बहादुर घर्ति सदस्य
४० टेकेन्द्र रोका सदस्य
४१ टोप बहादुर डागी सदस्य
४२ टोप बहादुर नेपाली सदस्य
४३ ठाकुर प्रसादवली सदस्य
४४ डिल बहादुर केसी सदस्य
४५ ताजे पुन सदस्य
४६ तिर्ख बुढाथोकी सदस्य
४७ त्ुाकमानपुन सदस्य
४८ तुलबहादुर घर्ति सदस्य
४९ तुलाराम खड्का सदस्य
५० तेजराज भण्डारी सदस्य
५१ दलबहादुर घर्ति सदस्य
५२ दिलबहादुर पुन सदस्य
५३ दुर्गा विष्ट सदस्य
५४ ध्रवकुमार रोका सदस्य
५५ नगेन्द्र बहादुर घर्ति सदस्य
५६ नन्दकुमार आचार्य सदस्य
५७ नन्दबहादुर पुन सदस्य
५८ नरसिंह राना सदस्य
५९ नवराजआचार्य सदस्य
६० नवराजथापा सदस्य
६१ निम प्रसाद रोका सदस्य
६२ निमबहादुर डागी सदस्य
६३ नेब बहादुर डागी सदस्य
६४ नेम बहादर खड्का सदस्य
६५ नेव बहादुर ओली सदस्य
६६ पहलबहादुर विक सदस्य
६७ पवनकवर सदस्य
६८ पुर्ण बहादुर विक सदस्य
६९ पुर्ण बहादुर ओली सदस्य
७० प्रेम बहादुर सदस्य
७१ पर्सुराम घर्ति सदस्य
७२ फविन्द्र आचार्य सदस्य
७३ वमबहादुर पुन सदस्य
७४ बागबिर घर्ति सदस्य
७५ बालाराम बुढा सदस्य
७६ भक्तबहादुर ओली सदस्य
७७ भरत बुढा सदस्य
७८ भानबहादुर घर्तिमगर सदस्य
७९ भिम बहादुर जिसी सदस्य
८० भिम बहादुर रोका सदस्य
८१ भिम बहादुर दशौदी सदस्य
८२ भुपमणी पुन सदस्य
८३ भुपबहादुर डागी सदस्य
८४ मन कुमारी घर्ति सदस्य
८५ मनकली बुढा सदस्य
८६ मन प्रसाद घर्ति सदस्य
८७ मनसिं डागी सदस्य
८८ मनिराम बुढाथोकी सदस्य
८९ महाविर राना सदस्य
९० मानसिंह विक सदस्य
९१ मित्रलाल घर्ति सदस्य
९२ मिनापुन सदस्य
९३ मिमबहादुर थापा सदस्य
९४ माङेल घर्ति सदस्य
९५ मोहनविक्रम केसी सदस्य
९६ मोहविर विक सदस्य
९७ योगेन्द्र प्रसादवली सदस्य
९८ रत्न महरा सदस्य
९९ रमेश बुढा सदस्य
१०० राजेन्द्र बुढाथोकी सदस्य
१०१ रामबहादुर ओली सदस्य
१०२ रामधनपुन सदस्य
१०३ रित बहादुर आले सदस्य
१०४ रितमानपुन सदस्य
१०५ रिता घर्ति सदस्य
१०६ रेशम महरा सदस्य
१०७ रेशम राज डागी सदस्य
१०८ रोशनवली सदस्य
१०९ ललित घर्तिमगर सदस्य
११० लालसरी घर्तिमगर सदस्य
१११ लिलाआचार्य सदस्य
११२ लोक बहादुर बुढा सदस्य
११३ लोकेन्द्र घर्ति सदस्य
११४ वलविर घर्ति सदस्य
११५ विजय घर्ति सदस्य
११६ विमला बुढा थापा सदस्य
११७ विर बहादुर घर्ति सदस्य
११८ विर बहादुर घर्ति सदस्य
११९ विष्णु सुनाम महर सदस्य
१२० शान्तकुमार वली सदस्य
१२१ शान्तराजबोहरा सदस्य
१२२ शान्तराजशाह सदस्य
१२३ शिव प्रसाद केसी सदस्य
१२४ शेरसिं बन्दिपुरे सदस्य
१२५ शेर बहादुर बुढा सदस्य
१२६ श्यामलाल डागी सदस्य
१२७ सन्तु कामी सदस्य
१२८ समसुद्धिन मिया सदस्य
१२९ सुक बहादुर बुढामगर सदस्य
१३० हरि कवर सदस्य
१३१ हरि प्रसाद बुढा सदस्य
१३२ हितकुमारी बुढा सदस्य
१३३ हितबहादुर रोका सदस्य
१३४ त्रिपनी बैजाली सदस्य
१३५ ज्ञानु पुन सदस्य

You may also like